सिन्धुली – जिल्लाको सामाजिक गैह्रसरकारी संस्था सिड्स नेपाल र रिलिफ नेपाल सिन्धुलीले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा करिव पौने ११ लाख रुपैँया वरावरको स्वास्थ्य सामाग्री जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीलाई बुधवार हस्तान्तरण गरेको छ । हाल यो मुलुक दोस्रोे लहरको कोरोना संक्रमणको चपेटामा रहेको परिप्रेक्षमा नेपाल सरकारको कोभिड –१९ प्रतिकार्य कार्यक्रममा थप सहयोग पुगोस […]
प्रदेश ३
प्रतिगामी कदम बिरुद्ध सिन्धुलीका पाँच बिपक्षी दलको गठबन्धन
सिन्धुली – प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको अन्त्य नभएसम्म अब हुने सबैखाले संघर्षका कार्यक्रममा एकभएर अघि बढ्ने एमालेको खनाल–नेपालसहित सिन्धुलीका विपक्षी गठबन्धनले बुधबार अपिल जारी गरेका छन् । राष्ट्र, जनता, संविधान, विधिको शासन र लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको अन्त्य नभएसम्म हुने संघर्षका सबै कार्यक्रममा एक भएर लड्ने गठबन्धनले जारी गरेको अपिलमा उल्लेख छ […]
सिन्धुलीमा पछिल्लो २४ घण्टामा थप चार कोरोना संक्रमितको मृत्यु
सिन्धुली – सिन्धुलीमा कोभिड संक्रमित थप चार जनाको मृत्यु भएको छ । करिब २४ घण्टा भित्र चार जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । कोभिड अस्पताल सिन्धुलीमा उपचारका क्रममा तीनजना र एक जनाको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । जनस्वास्थ्य प्रमुख जितेन्द्र शाहका अनुसार कोभिड-१९ को संक्रमणपछि श्वासप्रस्वासमा समस्या भएपछि […]
पत्रकारलाई पत्रकार महासंघ सिन्धुलीद्वारा स्वास्थ्य सामग्री सहयोग
सिन्धुली – नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले मंगलबार जिल्लामा बसेर फ्रन्टलाइनमा काम गर्ने जिल्लाका क्रियाशिल पत्रकारलाइ स्वास्थ्य सामाग्री बितरण गरेको छ । कोरोना संक्रमणसंग जुध्दैँ सूचना प्रवाहको महत्वपूर्ण दायित्व निर्वाह गरिरहेका पत्रकारको स्वास्थ्य तथा पेशागत सुरक्षालाई मध्यनजर गरेर महासंघले सोमबार र मंगलबार स्वास्थ्य सामाग्री बितरण गरेको हो । जिल्लामा संचालित सामुदायिक तथा व्यावसायिक रेडियो, दैनिक […]
कोभिडविरूद्धको लडाइँमा जुटेका सहयोगी हातहरू
चार जिल्लाभन्दा बढी जिल्लाका सङ्क्रमितको व्यवस्थित रुपमा उपचार गरिरहेको सिन्धुली जिल्लाले चुनौती संगै प्रशंसा बटुलिरहेको छ । कोभिडविरूद्धको लडाइँमा स्थानीय प्रशासन र अस्पताल व्यवस्थापनले मात्रै नभई यहाँका सहयोगी हातहरूले काँधमा काँध थापेका कारण यो सम्भव भएको हो । राजधानी काठमाडौंलगायतका ठूला सहरमा सङ्क्रमितको व्यवस्थित उपचार गर्न हम्मेहम्मे परिरहेको सययमा यहाँको स्थानीय प्रशासन, अस्पताल सञ्चालक र […]