Skip to content

ट्रेण्डिङ

  • कमलामाइ नगरपालिका सिन्धुली
  • सिन्धुली
  • राष्ट्रपति
  • काठमाडौ
  • तिनपाटन गाउँपालिका
  • लोक सांस्कृतिक कार्यक्रम
  • जुनार
२४ भाद्र २०८०, आईतवार ०४:१४
Ankapatra

Ankapatra

Online Khabar patrika Ankapatra, Online destination for nepal news, views, reviews, features, blogs and audio video content coverig Nepali politics, society, market, arts, entertainment and sports.

Ankapatra

Ankapatra

Online Khabar patrika Ankapatra, Online destination for nepal news, views, reviews, features, blogs and audio video content coverig Nepali politics, society, market, arts, entertainment and sports.

Ankapatra
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तर्वार्ता
  • अर्थ
  • सिन्धुली
  • खेलकुद
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • सुशासन
  • शिक्षा
  • अन्य
    • साहित्य
    • विचार/ब्लग
    • रोचक
    • पर्यटन
  • होमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • स,स र स (विशेष स्तम्भ)
  • राजनीति
  • प्रविधि
  • विचार/ब्लग
  • पर्यटन
  • शिक्षा
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • खेलकुद

प्रदेश ३

कमलामाइ -९ को आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न

सिन्धुली – कमलामाइ नगरपालिका वडा नम्बर -९ को आयोजनामा हरितालिका तिजको अबसरमा शनिबार भिमानमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष बिनोद प्रधानको अध्यक्षता शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । नगरप्रमुख पोखरेलले कार्यक्रममा शुभकामना ब्यक्त गर्दै सामूहिक रूपमा चाडपर्व मनाउँदा […]

२४ भाद्र २०८०, आईतवार ०४:१४

माओवादी विशेष अभियान: स्वास्थ्य प्रमुख देखी प्रधानाध्यापक सम्म

सिन्धुली – अहिले सत्तारूढ दल माओवादी केन्द्रले तीन चरणमा विशेष अभियान देशभर सञ्चालन गरिरहेको छ ।केन्द्रिय समितीको निर्णय अनुसार तीन चरण गरेर जिल्ला जिल्लामा तीनमहिने “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान” माओवादी केन्द्रले सुरु गरेको हो । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माणमा ध्यान दिएको […]

२२ भाद्र २०८०, शुक्रबार १४:४३

प्रा.बी धाप्सार बेशारेका बालबालिकालाई स्वास्थ्य सामाग्री सहयोग

सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका -८ स्थित प्राथमिक बिधालय धाप्सार बेशारेमा अध्यनरत बालबालिका, शिक्षक तथा कर्मचारीलाई शुक्रबार सरसफाइ सामाग्री बितरण गरिएको छ । सिन्धुली क्षेत्र नम्बर १ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुमनप्रसाद कोइराला र क्षेत्र नम्बर १ प्रदेश सभा (ख) नेपाली कांग्रेस सदस्य कुलदिप कोईरालाले उक्त सरसफाइ सामाग्री बितरण गर्नुभएको हो । आफ्नो ब्यक्तीगत तर्फबाट […]

२२ भाद्र २०८०, शुक्रबार ०९:०५

एक महिनामै रक्तसञ्चार केन्द्रको लागी ५१ लाख माथी सहयोग संकलन

सिन्धुली – रेडक्रस शाखा सिन्धुलीले रक्तसञ्चार केन्द्र व्यवस्थापनका लागी चलाएको अभियान एक करोडको अक्षय कोष स्थापनाका लागी एक महिनाको हाराहारिमा  लक्षको आधा रकम जुटेको छ ।  रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोकराज श्रेष्ठका अनुसार कोषका लागि ३ सय ३० जना दाताहरुबाट ५१ लाख ८५ हजार ३ सय ३५ रुपैयाँ जुटेको हो । दाताले कम्तीमा ५० रुपैयाँदेखि एक […]

२० भाद्र २०८०, बुधबार १४:०७

लेकको स्वाद लेकालीमा [फोटो फिचर]

सिन्धुली — सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीबाट सुन्दर बिपि राजमार्ग हुँदै करिब २० कि.मि यात्रा गरिसकेपछी ऐतिहासिक सिन्धुली गढीको प्रबेशद्वार पुग्न सकिन्छ । सुन्दर नागबेली घुम्ती सङ्गै मनोरम दृश्य अबलोकनसंगै सिन्धुली गढी प्रबेशद्वार बाट करिब ३ कि.मि यात्रा गरेपछी खनियाखर्क बजार पुगिन्छ । जहाँ सिजनको बेला स्थानिय रुपमा उत्पादन हुने ताजा जुनार, सुन्तला लगायतका फलफुल, तरकारी बिक्रीबितरणका […]

११ भाद्र २०८०, सोमबार ०६:३४

Posts navigation

Previous 1 … 17 18 19 … 73 Next

हाम्रो बारेमा

Ankapatra media group pvt.ltd
सुचना बिभाग दर्ता नम्बर:३४१३-२०७८/७९
प्रबन्ध निर्देशक: पुष्कर थापा
सम्पादक: कुमारी सरिता थापा
कमलामाई नगरपालिका -६ सिन्धुली
ankapatra.com@gmail.com
9851031469
www.ankapatra.com

सम्पर्क

सूचना, लेख र रचनाका लागि :
ankapatra.com@gmail.com

:
sahayatripuskar@gmail.com

विज्ञापनका लागि:
9851031469, 9801031469
कमलामाई नगरपालिका -६ , सिन्धुली



सोसल मिडिया

लिंकहरु

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अर्थ
  • कर्पोरेट
  • खेलकुद
  • जीवनशैली
  • देश
  • पर्यटन
  • विजनेश
  • शिक्षा
  • समाचार
  • साहित्य
©2025 - सर्वाधिकार सुरक्षित Ankapatra Site by: MeroHosting