सिन्धुली : गोलन्जोर गाउँपालिकाको ग्वाल्टारमा एक युवाले टमाटर खेती गरेर पहिलो लटमा १२ लाख बराबरको आम्दानी गरेका छन । १३ रोपनी जग्गा भाडामा लिएर टमाटर खेती शुरु गरेका नारायण गिरिले सोचे अनुसार नै टमाटर खेतिबाट आम्दानी भएको भन्दै खुशी ब्यक्त गरे । अहिले उनले गरेको टमाटर खेतिबाट उनी आफु मात्रै नभएर गाउँका अन्य कृषक तथा युबा […]
प्रदेश ३
विपि राजमार्ग: नव निर्वाण बिल्डर्सलाई सडक बिभागको कारबाही तयारी
सिन्धुली : विपि राजमार्ग अन्तर्गतको सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिबास सडकमा खाल्डाखुल्डी पुर्ने जिम्मा लिएको नव निर्वाण बिल्डर्सलाई सडक विभागले कारबाही गर्ने तयारी गरेको छ । कम्पनीले यो क्षेत्रको सडकमा खाल्डाखुल्डी पुर्ने ठेक्का लिएको थियो । ठेक्का लिएको करिब दुई महिनामा काम सम्पन्न गर्नुपर्ने थियो । तर काम सक्ने मितिको तीन महिना बितिसक्दा पनि काम नगरेपछि विभागले स्पष्टीकरण मागेको […]
सिन्धुलिको दुईवटै निर्बाचन क्षेत्रमा काङ्ग्रेसको भब्य बिरोध प्रदर्शन
सिन्धुली – प्रतिनिधिसभा विघटन विरुद्ध सिन्धुलिको दुई वटै निर्बाचन क्षेत्रमा नेपाली काङ्ग्रेसले सोमबार बिरोध प्रदर्शन गरेको छ । सिन्धुलिको निर्बाचन क्षेत्र नं. १ को दुधौली र निर्बाचन क्षेत्र नं. २ को कपिलाकोटमा नेपाली काँग्रेसले प्रदर्शन गरेको हो । दुबै निर्वाचन क्षेत्रमा विरोध र्याली र सभा आयोजना गरिएको नेपाली काँग्रेस सिन्धुलीले जनाएको छ । निर्बाचन क्षेत्र नं. […]
कमलामाइ नगरपालिकाको वडा कार्यालय २ मा स्थानियद्वारा तालाबन्दी [बिज्ञप्ति सहित]
सिन्धुली । कमलामाइ नगरपालिकाको -२ नम्बर वडा कार्यालयमा आइतबार स्थानियले तालाबन्दी गरेका छन । स्थानियले बागमती प्रदेशले निर्धारण गरेको बजेट हुँदाहुँदै कमलामाइ नगरपालिकाको नगरकार्यपालिकाले छुट्याएको बजेटलाइ साबिकको अन्य वडालाई छोडेर वडा नम्बर २ मा मात्रै बजेट छुट्याएको भनी तालाबन्दी गरिएको जनाएका छन । वडाकार्यालयको एस्तो लापरबाहीपुर्ण कार्यप्रती असन्तुष्टि जनाउदै २ नम्बर वडा अन्तर्गतका साबिकको आठवटा […]
कोरोनाको कारण सिन्धुलिमा थप एकको मृत्यु
सिन्धुली । केएमसी हस्पिटल काठमाडौमा उपचारको क्रममा सिन्धुली स्थाइ घर भएका थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कमलामाइ नगरपालिका – ५ रानिखोला निवासी ३५ बर्षिया हेमबहादुर महत्तराको उपचारका क्रममा मृत्यु भएको कमलामाइ नगरपालिका -५ का वडा-अध्यक्ष पुर्णबहादुर खड्काले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाइ केएमसी हस्पिटल काठमाडौमा चार दिन […]








