सिन्धुली — नेपाली कांग्रेस सिन्धुलीले प्रतिनिधिसभा विघटन विरुद्धको प्रदर्शनमा सरिक हुन अपिल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार देशभरको १६५ ओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने जनाएको छ । नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम सिन्धुलिको दुई संघीय निर्वाचन क्षेत्रस्तरीय विरोध प्रदर्शन आयोजना […]
देश
नगरपालिकाको सबै बस्तिमा यसै साल विद्युत पुग्छ – मेयर खत्री
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाका ९० प्रतिशत भूभागमा विद्युतीकरण भएको छ । शनिबार कमलामाई नगरपालिका-८ मा विद्युत पुर्याएसँगै नगरक्षेत्रको ९० प्रतिशत भुभागमा विद्युतीकरणको काम सकिएको नगरप्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिए । वडा नं. ८ को तीनतले, पाथिपरान, माई खोला, सिद्धडाँडा, ज्यामिरे, बाघछेडा, ठूल्डाँडा हुँदै लाङ्दिमा विद्युत विस्तार गरिएको छ । साढे दुई करोड रुपैयाँ बढी […]
नेकपाको संकट टर्यो कि सर्यो ?
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकको दृष्य अरु बेला भन्दा फरक थियो। एक हिसाबले भन्दा यो अर्थपूर्ण दृष्य थियो। बैठक हलमा गरिएको नेताहरूको कुर्सी व्यवस्थापन र बैठक सञ्चालन, दुवै कुरा हेर्दा पुष्पकमल दाहाल अब नेकपाको कार्यकारी अध्यक्ष बनेको प्रष्ट सन्देश दिने प्रयास गरिएको देखिन्थ्यो। यो अर्थपूर्ण […]
एसिड आक्रमणमा परेकाहरुको पक्षमा प्रधानमन्त्रीको ५ घोषणा
२५ भदौ, काठमाडौं । ट्युसन सेन्टरमा बसिरहेकी संगीता मगर र सीमा बस्नेतमाथि २०७१ फागुनको एक विहानै एसिड आक्रमण भयो । जेनी खड्कालाई २०७६ जेठमा श्रीमानले एसिड खन्याए, भदौमा स्कुल हिँडेकी मुस्कान खातुनमाथि एसिड प्रहार भयो । ६ वर्षदेखि एसिड आक्रमणमा परेकाहरुको उपचारमा जुटेका उज्ज्वल विक्रम थापाले एउटा टेलिभिजन कार्यक्रममा भने, ‘ट्रकको ठक्करबाट मृत्यु भएको व्यक्तिलाई […]
सिन्धुलीमा निजी आवास पुनर्निर्माणमा ९ अर्ब ३८ करोड खर्च
सिन्धुली । सिन्धुलीमा निजी आवास पुनर्निर्माणका लागि ९ अर्ब ३८ करोड २८ लाख रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयले बताएको छ । यस्तै निजी आवास, विद्यालय, सडक, गुम्बा लगायत संरचना निर्माणका लागि कुल १३ अर्ब ११ करोड ९४ लाख १८ हजार ६५५ रुपैयाँ खर्च भएको कार्यालय प्रमुख सूर्यप्रकाश […]