सिन्धुली – बाढीका कारण थुनिएका सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनाको उद्धार गरिएको छ । उनीहरुको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुनकोशी नदीको बीच भागमा अलपत्र परेका गुरुकुलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र मन्दिरका दुई पुजारीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज […]
देश
प्रहरी चौकी हर्षाही जगाडीको नवनिर्मित भवन उद्घाटन
सिन्धुली – दुधौली नगरपालिका -६ स्थित प्रहरी चौकी हर्षाही जगाडीको नवनिर्मित भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दैै मन्त्री लामिछानेले नयाँ भवनबाट सम्पादन हुने प्रहरी कार्य पनि थप ऊर्जामय, नवीन सोच र उच्चस्तरको हुनुपर्ने चर्चागर्दै […]
चाडपर्व नजिकिएसँगै सिन्धुली प्रहरीले सक्रियता बढायो
सिन्धुली – चाडपर्वलाई लक्षित गरी सिन्धुली प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको छ । उहाँका अनुसार मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुको बिक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर […]
मदन-भण्डारी सडक भासिएपछी स्वाराका पाँच घरपरिवार जोखिममा
सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिका -१ स्वारामा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती नै जोखिममा परेको छ । अबिरल बर्षाको कारण स्वारा स्थित मदन भण्डारी लोकमार्ग छेउको सडक भासिँदा सडकभन्दा तल रहेको पाँच घर समुदाय जोखिममा परेको हो । गत १४ गते देखीको अविरल वर्षाका कारण अन्दाजी २ फिट सडक भासिंदा र अन्दाजी २० मि. लम्बाई […]
नेपाल तरुण दल सिन्धुलीको आयोजनामा “माइती मिलन कार्यक्रम”
सिन्धुली – सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल तरुण दल सिन्धुलीद्वारा आइतबार सिन्धुलीमाढीमा आयोजित ‘तीज विशेष दर खाने तथा माइती मिलन कार्यक्रम’ को अवसरमा सहभागी वक्ताहरूले सामाजिक सद्भाव कायम गर्न सदियाैँ पहिलेदेखि मनाउँदै आएको तीज पर्वलगायत अन्य चाडपर्वलाई पनि […]