प्रसन् २०२२ को डिसेम्बरमा दक्षिण कोरियाका दयालु कृषकहरुले उन्नत जातका गाई उपहार दिने मुलुकको रुपमा नेपालले अवसर पायो। सय ओटा अत्यन्त सुन्दर केही डराएका जस्ता देखिने मायालाग्दा बाच्छी र केही बाच्छाहरु झण्डै ७ घण्टाको विमानको यात्रा गर्दै नेपाल आइपुगे । विचराहरु न आफ्नो यात्रा अनुभव बताउन सक्थे न उनीहरुको इच्छाअनुसार नेपाल आएका थिए । गुनासो […]
देश
निःशुल्क मुटु स्वास्थ्य शिविरबाट चार सय ३७ बढी लाभान्वित
सिन्धुली – जिल्लाको घ्याङ्लेख गाउँपालिका-५ रामपुरमा भएको निशुल्क मुटु जाँच स्वास्थ्य शिविरबाट ४ सय ३७ सर्बसाधारण लाभान्वित भएका छन् । नेपाल तरुण दल सिन्धुलीको आयोजनामा शनिबार आयोजना भएको शिविरमा ४ सय ३७ जनाले निशुल्क सेवा लिएको तरुण दल सिन्धुलीका अध्यक्ष सहदेब मैनालीले जानकारी दिए । शिविरमा उपचार लिएकाहरुले इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर […]
गोलन्जोर वडा नं ६ मा पुनः मतगणना नगर्न उच्च अदालतको फैसला
सिन्धुली – उच्च अदालत पाटनले सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ६ को वडाध्यक्षको मतपरिणाम पुनःगणना गर्नु नपर्ने फैसला बुधबार गरेको छ । पुनः मतगणनाको माग गर्दै नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका निकटतम प्रतिस्पर्धी रोशन श्रेष्ठले दर्ता गराएको मुद्दामा माग गरिए अनुसार दाबी नपुगेको भन्दै उच्च अदालतले पुनः मतगणना नगर्न भनेको हो । मा. न्यायाधीश रमेशराज पोखरेल […]
श्रीकृष्ण मन्दिर पुनः निर्माण सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ गरिने
सिन्धुली – सुनकोसी गाउँपालिका-३ झागाझोली कालिमाटी स्थित श्रीकृष्ण प्रणामी मन्दिरको १०८ औं बार्षिक उत्सव एबम मन्दिर पुनः निर्माण सहयोगको लागी श्री तारतम सागर १०८ पाठ परायण साप्ताहिक ज्ञान महायज्ञको आयोजना गरिने भएको छ । १०८ औं बार्षिक उत्सव एबम मन्दिर पुनः निर्माण सहयोगको लागी आउदो फागुन ३ गतेदेखी ९ गतेसम्म महायज्ञको आयोजना गरिएको आयोजक संस्थाले […]
रोकिएको सुरुङ निर्माण कार्य छिट्टै सुचारु हुन्छ: आयोजना प्रमुख बराल
सिन्धुली – राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्य बिगत ४५ दिन देखी रोकिएको आयोजनाले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । सुरुङको दायाँबायाँ दुवैतर्फ पाउडर जस्तो माटो झरेर सुरुङ खन्ने टनेल बोरिङ मेसिनलाई थिचे पछि ४५ दिनदेखि निर्माण कार्य रोकिएको पत्रकार सम्मेलन मार्फत आयोजना प्रमुख मित्र बरालले बताउनुभयो । आयोजना […]