सिन्धुली – कमलामाइ नगरपालिका दलित भुमिहिन, भुमीहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सेवा केन्द्रबाट भएका कार्यप्रगती बारे छलफल तथा प्राप्त निर्देशन बारे समिक्षात्मक छलफल कार्यक्रम बिहिबार सम्पन्न भएको छ । राष्ट्रिय भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाको प्रमुख आतिथ्यता तथा कमलामाइ नगरपलिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद दाहाल, भुमी आयोग जिल्ला […]
देश
सिन्धुलीको फिक्कलमा माटोको ढिस्कोमा पुरिएर एक वृद्धको मृत्युु
सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिकामा शनिबार आफ्नै बारीको ढिस्कोमा पुरिएर एक वृद्धको मृत्युु भएको छ । बारीको ढिस्को झरेर पुरिँदा फिक्कल गाउँपालिका–५ रजेगाउँका ७४ वर्षीया मन बहादुर बुढाथोकीको मृत्यु भएको हो । शनिबार बिहान बारीको काल्ला खन्न गएका उनी अबेरसम्म घर नफर्किएपछि आफन्त र गाउँले मिलेर खोज्न जाँदा घरभन्दा एक सय मिटर उत्तर तर्फ आफ्नै बारीमा […]
नेपालमै सबैभन्दा बढी विद्युतीय चार्जिङ स्टेसन बिपी राजमार्गमा
सिन्धुली । बनेपा–सिन्धुली–बर्दीबास बिपी राजमार्गमा विद्युतीय रिचार्ज स्टेसन बढ्दै गएको छ । पूर्वी नेपालको तराईका जिल्लालाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गमा पछिल्लो समय वातावरण मैत्री विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै रिचार्ज स्टेसन बढ्दै गएको हो । १६० किलोमिटर लम्बाइको उक्त राजमार्गमा विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन तीन वर्ष अघिसम्म तीन ठाउँमा मात्रै थियो । अहिले झन्डै डेढ दर्जन […]
तिनपाटन गाउँसभाको १३ औं अधिबेशन सम्पन्न
सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिकाले गाउँसभाको १३ औं अधिबेशन शनिबार सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो । बागमती प्रदेशको गाउँ-नगर जिल्ला सभा संचालन (कार्यबिधी) ऐन २०७५ बमोजिम गाउँ सभाको १३ औं अधिबेशन संचालन गरिएको गाउँसभाका सचिव एबम प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर बस्नेतले जानकारी दिए । अधिबेशन सफलताका […]
सिन्धुलीमा ट्याक्टरको ठक्करबाट पाँच बर्षिया बालिकाको मृत्यु
सिन्धुली – ट्याक्टरको ठक्करबाट सनिबार एक बालिकाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाइ नगरपालिका –५ मधुटारमा पाँच वर्षीया अरुणा श्रेष्ठ (निर्जला) को ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो । मृतक बालिकाको परिवारलेअंकपत्रलाई जनाए अनुसार घर अगाडिबाट बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिएर उनको मृत्यु भएको हो । मधुटार–सिलामे सडकखण्डमा ना ५ त ९५१० नम्बरको ट्याक्टरले शनिबार […]