सिन्धुली- कमलामाई नगरपालिका वडा नं. -५ को ढाक्रेबास देखि संगमचोक सम्मको सडक कालोपत्रे गर्ने काम सम्झौता समयसिमा अगावै सम्पन्न भएको छ । पहिलो ठेक्काको काम जेठ १५ गते र दोश्रो ठेक्काको काम असार १५ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएपनि दुवै ठेक्का समयसिमा अगावै सम्पन्न भएका हुन् । कमलामाई नगरपालिकाको १ करोड ५२ लाख रुपैयाँ बजेटमा […]
देश
सुनकोसीनदिले सिन्धुली ओखलढुंगा जोड्ने निर्माणाधिन पुल बगायो
सिन्धुली – सुनकोसी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटरेबल पुल बगाएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका– २ नवलपुरघाट र ओखलढुंगाको चम्पादेवी गाउँपालिका– १ पलालु जोड्ने मोटरेबल पुल बिहीबार सुनकोसी नदीमा आएको बाढीले बगाएको हो । करिब २३ करोड लागतमा चुँदी कन्स्ट्रक्सन प्रा.लि. सानेपाले उक्त पुल निर्माणको ठेक्का लिएको थियो । कुल दुई सय १० मिटर लम्बाइको […]
वल्र्ड भिजनद्धारा पौने ११ लाख रुपैँया वरावरको स्वास्थ्य सामाग्री सहयोग
सिन्धुली – जिल्लाको सामाजिक गैह्रसरकारी संस्था सिड्स नेपाल र रिलिफ नेपाल सिन्धुलीले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा करिव पौने ११ लाख रुपैँया वरावरको स्वास्थ्य सामाग्री जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीलाई बुधवार हस्तान्तरण गरेको छ । हाल यो मुलुक दोस्रोे लहरको कोरोना संक्रमणको चपेटामा रहेको परिप्रेक्षमा नेपाल सरकारको कोभिड –१९ प्रतिकार्य कार्यक्रममा थप सहयोग पुगोस […]
सिन्धुलीमा पछिल्लो २४ घण्टामा थप चार कोरोना संक्रमितको मृत्यु
सिन्धुली – सिन्धुलीमा कोभिड संक्रमित थप चार जनाको मृत्यु भएको छ । करिब २४ घण्टा भित्र चार जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । कोभिड अस्पताल सिन्धुलीमा उपचारका क्रममा तीनजना र एक जनाको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । जनस्वास्थ्य प्रमुख जितेन्द्र शाहका अनुसार कोभिड-१९ को संक्रमणपछि श्वासप्रस्वासमा समस्या भएपछि […]
कोभिडविरूद्धको लडाइँमा जुटेका सहयोगी हातहरू
चार जिल्लाभन्दा बढी जिल्लाका सङ्क्रमितको व्यवस्थित रुपमा उपचार गरिरहेको सिन्धुली जिल्लाले चुनौती संगै प्रशंसा बटुलिरहेको छ । कोभिडविरूद्धको लडाइँमा स्थानीय प्रशासन र अस्पताल व्यवस्थापनले मात्रै नभई यहाँका सहयोगी हातहरूले काँधमा काँध थापेका कारण यो सम्भव भएको हो । राजधानी काठमाडौंलगायतका ठूला सहरमा सङ्क्रमितको व्यवस्थित उपचार गर्न हम्मेहम्मे परिरहेको सययमा यहाँको स्थानीय प्रशासन, अस्पताल सञ्चालक र […]