भनिन्छ, युवा राष्ट्रका गहना, भविष्यका कर्णधार र उन्नतिका नायक हुन् । उत्साहका परिचायक हुन् । राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । राष्ट्रका अमूल्य नीधि हुन् । परिवर्तनका संवाहक र विकासका उत्प्रेरक हुन् । कुनै पनि राष्ट्र कति विकसित, सम्पन्न र शक्तिशाली छ भन्ने कुराको मापन गर्ने एक विश्वासिलो र भरपर्दो सूचक त्यस देशका युवाको क्रियाशीलता, […]
देश
सिन्धुलीमा सवारी चालक र सहचालकको (लापसे) परिक्षण शुरु
सिन्धुली – सवारी चालकले नै लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको भन्ने जनगुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सडकमै लागूऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरु गरेको छ । सीमावर्ती क्षेत्रमा खुला रूपमा पाइने लागूऔषधको सेवन गरी सवारी चलाउँदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षाको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सिन्धुलीको […]
पिकअपको ठक्करबाट सिन्धुलीमा मोटरसाइकल चालकको मृत्यु
सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा बस्ने ३५ वर्षीय गणेश राय छन् । काठमाडौंंबाट सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश २–०२–०० १ च ०४८७ नम्बरको पिकअप भ्यानले विपरीत दिशामा रहेको प्रदेश २–०३–००६ प ३७५५ नम्बरको मोटरसाइकललाई आज बिहान पौने ६ बजे ठक्कर दिएको […]
विश्व स्तनपान सप्ताह: गर्भवति महिला तथा आमाहरुलाई सहजिकरण
सिन्धुली – अहिले साताब्यापी रुपमा विश्व स्तनपान सप्ताह देशभर संचालन भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरे अनुसार हरेक वर्ष अङ्ग्रेजी महिनाको अगस्ट १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनाउने गरिन्छ । सिन्धुलीमा पनि स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सप्ताहको अबसरमा आइतबार सिन्धुलि अस्पतालको परिसरमा रहेको नगर स्वास्थ्य केन्द्रमा सेवा लिन आउने […]
बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाको लागी छलफल
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणाको लागी तयारी थालिएको छ । सिन्धुलीको नौ स्थानीय तहमध्ये अहिले सम्म कुनै पनि पालिका बालमैत्री नगर घोषित भएको छैन । बालमैत्री स्थानीय शासन घोषणाको लागी भने ५१ वटा सूचक पूरा गर्नुपर्ने जनाइएको छ । बालमैत्री स्थानीय शासन घोषणाका लागी सिन्धुलीमाढीमा आयोजित नगर समिती गठन तथा […]








