आजको हाम्रो समाज र यहि समाज भित्रका मानिसहरू जतिसुकै शिक्षित प्रगतिशील भएता पनी झन् आजकै समुदायमा दिनप्रतिदिन अनेकौ थरीका अपराधहरुले जरा गाड्दै गईरहेको छर्लङ्ग उदाहरणहरु हाम्रै अगाडि भइरहेको हामी सबैलाई थाहा छ । समयले यौटा अनौठो कोल्टो फेरेर आज यो सताब्दिमा आईरहदा अचम्म लाग्छ हाम्रो देश, समाज र यहाँका मानिसहरु आखिर कता जादैछौ हामी ? […]
देश
सिन्धुलीमा एमाले भन्दा गठबन्धन दल ३० हजार ११४ मतले अघि
सिन्धुली – सिन्धुलीमा चुनाबी सरगर्मी बढिरहेको बेला गएको स्थानिय तहमा विभिन्न दलले प्राप्त गरेको मतलाइ आधार बनाएर विभिन्न अड्कलबाजी हुने गरेको देखिन्छ । खासगरी नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओबादी केन्द्र र एकीकृत समाजबादीले गएको स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणाम अनुसार नेकपा एमाले भन्दा सयुक्त गठबन्धन तर्फको मत ३० हजार ११४ मतले बढी […]
हरेक मतदानस्थल अपांगमैत्री हुन जरुरी छ
लोकतन्त्रको सुन्दरता भनेकै आवधिक निर्वाचन हो । निर्वाचनबाट नै नागरिकले आफ्नो लागी असल जनप्रतिनिधि चुन्ने अवसर प्राप्त गर्दछन । तेसैले यो निर्वाचन प्रणालीलाई अपाङ्गमैत्री बनाउन सबै क्षेत्र, तह-तप्का र निकायहरुबाट प्रभावकारी पहल गरौं । चुनाव दिनप्रतिदिन नजिकिदै छ । अबको केहि दिनमै हामिले हाम्रो स्वबिबेकले मत खसाल्ने दिन आउदैछ । यसरी चुनाव नजिकिदै गर्दा म […]
ब्यबस्था त बदलियो तर अवस्था बद्लिएन : मतदाता
सिन्धुली – मुलुकमा दोस्रो जनआन्दोलनमार्फत राजनीतिक व्यवस्था परिवर्तन भए पनि सर्वसाधारणको अवस्थामा भने अहिलेसम्म खासै कुनै परिवर्तन नभएको मतदाताहरु बताउछन । तिनपाटन गाउँपालिका – ९ आम्बोटेका दिनानाथ पोखरेलले ब्यबस्थाको बिरुद्द आफुले धेरै पटक मत हालेको अनुभव सुनाए । ब्यबस्था परिबर्तन त भयो तर, नागरिकको अबस्थामा भने कुनै परिबर्तन नभएको उनको गुनासो छ । उनी भन्छन, ‘देशभरका […]
सिन्धुलीगढीमा मनाइयो २५५ औं बिजय उत्सव
२४ कार्तिक, सिन्धुली – नेपाली वीर गोर्खालीहरुले साम्राज्यवादी ब्रिटिस अंग्रेज सेनाहरुसँग भएको युद्धमा विजय प्राप्त गरेको स्मरणमा बिहिबार २५५ औं विजयोत्सव मनाइएको छ । सिन्धुलीगढी किल्ला नेपाली विर गोरखालीहरुको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङले विसं १८२४ कात्तिक २४ गतेका दिन साम्राज्यवादी व्रिटिस अंग्रेज फौजलाइ परास्त गर्दै नेपालको सार्भभौम र अखण्डता […]








