सिन्धुली – केहीदिन अघि सिन्धुली सरुवा भइ आउनुभएका प्रमुख जिल्ला अधिकारी भरत खनालले शुक्रबार जिल्लाका संचारकर्मीहरुसंग अन्तरक्रिया तथा सुझाब संकलन गर्नुभएको छ । अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी समक्ष प्रशासनिक गतिबिधीलाई थप प्रभाबकारी बनाउन संचारकर्मीले सुझाब दिएका छन । प्रशासनबाट सेवा प्रबाहको क्रममा हुने गतिबिधीलाई थप चुस्त र प्रभाबकारी बनाउन आएका सुझाब र प्रतिक्रिया अनुसार नै […]
देश
महिला बन्धक घटनाः डेढ करोड ऋण मिनाहा गराउने प्रपन्च
सिन्धुली – भिमान वडा नं. ५ भई हाल कमलामाई नगरपालिका वडा नं. ५ वस्ने बर्ष ६१ की तिर्थमाया कमिनिले २०७९ असोज २७ गते कमलामाई नगरपालिका ५ का एक स्थानिय वर्ष ४४ का शन्तोष थापालाई घरखर्च शिर्षकमा रु. ४० लाख ऋण दिएको लिखत कागजमा औठाछाप गरिन् । वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालद्धारा हस्ताक्षरित मन्जुरीनामामा भनिएको छ […]
सिन्धुलीगढीको सानोगढीमा ईलेक्ट्राेन दुरविन जडान गरिने
सिन्धुली – ऐतिहासिक सिन्धुलीगढी स्थित सानाेगढीमा ईलेक्ट्राेन दुरविन जडान गरिने भएको छ । दुरविन जडानको लागी प्राबिधिक टोलिले कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको उपस्थितिमा बिहिबार स्थलगत अबलोकन गरेका छन । विद्युतिय शक्तिबाट संचालन हुने उक्त दुरविनकाे क्षमता २५*१००० इकाईको रहेको छ । ईलेक्ट्राेन दुरविन ऐतिहासिक सिन्धुलीगढी क्षेत्रको सानोगढीमा स्थापना गर्ने गरि प्राबिधिक तयारी गरिएको […]
गुराँसेका १ सय २० घर हायु-परिवारलाई न्यानो सिरक बितरण
सिन्धुली -कमलामाइ नगरपालिका -१ गुराँसे कोप्चेका लोपोन्मुख हायु समुदायलाई शुक्रबार एक कार्यक्रमका बिच न्यानो (ओढ्ने फाइबर) सिरक बितरण गरिएको छ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको उपस्थिती तथा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा एक घरपरिवारलाई दुई/दुई थानको संख्यामा १ सय २० हायु घर-परिवारलाई न्यानो (ओढ्ने फाइबर) सिरक बितरण […]
र्याली र दिप-प्रज्वलन सहित तिनपाटनले आप्रवासी दिवस मनायो
सिन्धुली – आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस । आप्रवासी कामदार र तिनका परिवारको अधिकारबारे सिन्धुलीको तिनपाटन गाउँपालिकाको आयोजना तथा सामी परियोजनाको समन्वय र हेल्भेटास नेपालको प्राबिधिक सहयोगमा र्याली तथा दिप-प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि हरेक बर्ष डिसेम्बर १८ मा मनाइने गरिन्छ । वैदेशिक रोजगारी, पेशा व्यवसाय र अध्ययन लगायतका लागि […]