सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिकामा शनिबार आफ्नै बारीको ढिस्कोमा पुरिएर एक वृद्धको मृत्युु भएको छ । बारीको ढिस्को झरेर पुरिँदा फिक्कल गाउँपालिका–५ रजेगाउँका ७४ वर्षीया मन बहादुर बुढाथोकीको मृत्यु भएको हो । शनिबार बिहान बारीको काल्ला खन्न गएका उनी अबेरसम्म घर नफर्किएपछि आफन्त र गाउँले मिलेर खोज्न जाँदा घरभन्दा एक सय मिटर उत्तर तर्फ आफ्नै बारीमा […]
देश
नेपालमै सबैभन्दा बढी विद्युतीय चार्जिङ स्टेसन बिपी राजमार्गमा
सिन्धुली । बनेपा–सिन्धुली–बर्दीबास बिपी राजमार्गमा विद्युतीय रिचार्ज स्टेसन बढ्दै गएको छ । पूर्वी नेपालको तराईका जिल्लालाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गमा पछिल्लो समय वातावरण मैत्री विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै रिचार्ज स्टेसन बढ्दै गएको हो । १६० किलोमिटर लम्बाइको उक्त राजमार्गमा विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन तीन वर्ष अघिसम्म तीन ठाउँमा मात्रै थियो । अहिले झन्डै डेढ दर्जन […]
तिनपाटन गाउँसभाको १३ औं अधिबेशन सम्पन्न
सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिकाले गाउँसभाको १३ औं अधिबेशन शनिबार सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो । बागमती प्रदेशको गाउँ-नगर जिल्ला सभा संचालन (कार्यबिधी) ऐन २०७५ बमोजिम गाउँ सभाको १३ औं अधिबेशन संचालन गरिएको गाउँसभाका सचिव एबम प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर बस्नेतले जानकारी दिए । अधिबेशन सफलताका […]
सिन्धुलीमा ट्याक्टरको ठक्करबाट पाँच बर्षिया बालिकाको मृत्यु
सिन्धुली – ट्याक्टरको ठक्करबाट सनिबार एक बालिकाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाइ नगरपालिका –५ मधुटारमा पाँच वर्षीया अरुणा श्रेष्ठ (निर्जला) को ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो । मृतक बालिकाको परिवारलेअंकपत्रलाई जनाए अनुसार घर अगाडिबाट बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिएर उनको मृत्यु भएको हो । मधुटार–सिलामे सडकखण्डमा ना ५ त ९५१० नम्बरको ट्याक्टरले शनिबार […]
गोलन्जोरमा शुक्रवारबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिकाको आयोजनामा शुक्रबारबाट पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गोलन्जोर गाउँपालिकाको वडा नम्बर -६ स्थित हैबार खेलमैदानमा प्रतियोगिता शुरु भएको हो । गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले प्रतियोगिताको औपचारिक रुपमा उद्धघाटन गरेका हुन । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बरालले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य […]