सिन्धुली – प्रतिनिधि सभा विघटनविरुद्ध सिन्धुलीका ७९ वटै वडामा नेपाली कांग्रेसले बिहिबार बिरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, ३ माघमा ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने र ८ माघमा स्थानीय तहको ६ हजार ७४३ वटै वडामा विरोध प्रदर्शन तथा सभाको आयोजना […]
देश
दृष्टिबिहिन छात्राबास लदाभिरलाइ साबिकाको कार्पेट सहयोग
सिन्धुली – माबी लदाभिर दृष्टिबिहिन छात्राबास दुधौलिलाई सामुदायिक बिकास कार्यक्रम सिन्धुलिले कार्पेट बितरण गरेको छ । छात्राबासमा बस्ने बिद्यार्थीलाई चिसोका कारण हिडडुल गर्न र कक्षाकोठामा बस्न समस्या भएपछी साबिकाले बिधालयसंग समन्वय गरेर कार्पेट बितरण गरेको हो । सामुदायिक बिकास कार्यक्रमसंग प्लान इन्टरनेशनल नेपालको सहयोगमा संचालित बाल संरक्षण परियोजनाले उक्त कार्पेट बितरण गरिएको साबिकाका अध्यक्ष मिलन […]
विपि राजमार्ग: नव निर्वाण बिल्डर्सलाई सडक बिभागको कारबाही तयारी
सिन्धुली : विपि राजमार्ग अन्तर्गतको सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिबास सडकमा खाल्डाखुल्डी पुर्ने जिम्मा लिएको नव निर्वाण बिल्डर्सलाई सडक विभागले कारबाही गर्ने तयारी गरेको छ । कम्पनीले यो क्षेत्रको सडकमा खाल्डाखुल्डी पुर्ने ठेक्का लिएको थियो । ठेक्का लिएको करिब दुई महिनामा काम सम्पन्न गर्नुपर्ने थियो । तर काम सक्ने मितिको तीन महिना बितिसक्दा पनि काम नगरेपछि विभागले स्पष्टीकरण मागेको […]
पुष पन्ध्र: किरातको उधौलिदेखी मगरको जिबनसाथी रोज्ने पर्व सम्म
१५ पुस, काठमाडौं । आज बुधबार मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन विभिन्न जातजातिका पर्वहरु परेका छन् । आज सुदूरपूर्वका किरातदेखि कर्णाली प्रदेशको विकट क्षेत्रका बासिन्दाले समेत एकैदिन आ-आफ्ना पर्वहरु मनाउँदैछन् । सामान्यतया मंसिर वा पुसको पहिलो सातामा पर्ने धान्य पूर्णिमा यो वर्ष अधिकमासका कारण पुस १५ मा परेको हो । आजकै दिन नेवार समुदायले धान्य […]
प्रतिनिधिसभा विघटनविरुद्ध काङ्ग्रेस सिन्धुलिले कपिलाकोट र दुधौलिमा बिशाल प्रदर्शन गर्ने
सिन्धुली — नेपाली कांग्रेस सिन्धुलीले प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सरिक हुन अपिल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार देशभरको १६५ ओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने जनाएको छ । नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम सिन्धुलिको दुई संघीय निर्वाचन क्षेत्रस्तरीय विरोध प्रदर्शन आयोजना हुने […]