सिन्धुली – अहिले सत्तारूढ दल माओवादी केन्द्रले तीन चरणमा विशेष अभियान देशभर सञ्चालन गरिरहेको छ ।केन्द्रिय समितीको निर्णय अनुसार तीन चरण गरेर जिल्ला जिल्लामा तीनमहिने “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान” माओवादी केन्द्रले सुरु गरेको हो । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माणमा ध्यान दिएको […]
देश
प्रा.बी धाप्सार बेशारेका बालबालिकालाई स्वास्थ्य सामाग्री सहयोग
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका -८ स्थित प्राथमिक बिधालय धाप्सार बेशारेमा अध्यनरत बालबालिका, शिक्षक तथा कर्मचारीलाई शुक्रबार सरसफाइ सामाग्री बितरण गरिएको छ । सिन्धुली क्षेत्र नम्बर १ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुमनप्रसाद कोइराला र क्षेत्र नम्बर १ प्रदेश सभा (ख) नेपाली कांग्रेस सदस्य कुलदिप कोईरालाले उक्त सरसफाइ सामाग्री बितरण गर्नुभएको हो । आफ्नो ब्यक्तीगत तर्फबाट […]
लेकको स्वाद लेकालीमा [फोटो फिचर]
सिन्धुली — सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीबाट सुन्दर बिपि राजमार्ग हुँदै करिब २० कि.मि यात्रा गरिसकेपछी ऐतिहासिक सिन्धुली गढीको प्रबेशद्वार पुग्न सकिन्छ । सुन्दर नागबेली घुम्ती सङ्गै मनोरम दृश्य अबलोकनसंगै सिन्धुली गढी प्रबेशद्वार बाट करिब ३ कि.मि यात्रा गरेपछी खनियाखर्क बजार पुगिन्छ । जहाँ सिजनको बेला स्थानिय रुपमा उत्पादन हुने ताजा जुनार, सुन्तला लगायतका फलफुल, तरकारी बिक्रीबितरणका […]
यौन प्रजनन र मातृशिशु स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिकामा किशोर किशोरीको लागी यौन तथा प्रजनन स्वास्थ्य र आमा समुहको लागी मातृशिशु स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । नोरेकको आर्थिक सहयोग तथा अवार्ड बङ्गलादेशको साझेदारिमा संचालित पारस्परिकता सुनिश्चितता गर्दै मातृ र प्रजनन स्वास्थ्य सेवा सुधार कार्यक्रम अन्तर्गत सचेतना तथा अभुमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । समुदायिक बिकास कार्यक्रम […]
हरेक साझ गोलन्जोरबासीले उपाध्यक्षको धम्की खेप्नु पर्ने ?
सिन्धुली – ‘यो कस्तो दिन आयो ? हरेक साझ गोलन्जोर गाउँपालिकाको उपाध्यक्षबाट आम नेता कार्यकर्ताले फरक दलमा आबद्ध भएको कारण विभिन्न खाले धम्की खेप्नु पर्ने ?, ‘गोलन्जोर गाउँपालिका वडा नम्बर -५ नेपाली कांग्रेसका वडा सभापती हरिशरण बस्नेतले बुधबार बिहान अंकपत्र संग गुनासो पोखे ।’ वडा सभापती बस्नेतले भने, ‘फरक दलमा आबद्ध भएकै कारण उपाध्यक्ष ज्वाला […]








