सिन्धुली – दुधौली नगरपालिकाको एक होटलमा काम गर्दै आएकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी दर्ता भएको छ । मेयर अधिकारी दनुवारले १८ वर्षिय एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा बिहिबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता भएको हो । दुधौली नगरपालिकाकै एक होटलमा […]
देश
हटिया शैलीका “मेला महोत्सव” आवश्यकता कि अनाहकको फेसन ?
सिन्धुली – केहीसमय अगाडि मेला महोत्सव भनेपछि मानिसहरुमा उत्साह, उमंग छाउँथ्यो । मेला हेर्न मानिसहरु घरको कामलाई थाँँती राखेर विभिन्न ठाउँ र जिल्लाबाट सहभागी हुन्थे । किनकि त्यतिबेला सीमित जिल्लामा मात्र हुन्थ्यो । मेलामा स्थानीय स्तरमा उपलब्ध खाद्यान्न सुलभ, सुपथ मूल्यमा पाइन्थ्यो । मेलाको लागि विशेष स्थल पहिचान गरिन्थ्यो । अहिले फरक छ । गाउँदेखि शहरसम्म […]
निजामती कर्मचारी युनियन सिन्धुलीले गर्यो क्यालेन्डर विमोचन
सिन्धुली । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सिन्धुलीले आइबार वार्षिक भित्ते पात्रो (क्यालेन्डर) विमोचन गरेको छ । आइतबार सिन्धुलीमाडीमा आयोजित नव वर्ष २०८२ को शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रममा कर्मचारी युनियनले नयाँ क्यालेन्डर विमोचन गरेकोे हो । कर्मचारी युनियनका अध्यक्ष दिनेश कुमार पोखरेलको अध्यक्षतामा नेपाली काँग्रेस सिन्धुलीका सभापति एवंम कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलको […]
पाँच दिनदेखी बेपत्ता सिन्धुलीका युबक कालीगण्डकीमा मृत फेला
सिन्धुली — बिगत पाँच दिनदेखी बेपत्ता रहेका सिन्धुली गोलन्जोरका भोजराज अस्तानी मगरको शव कालीगण्डकी नदीमा भेटिएको छ । कालीगण्डकी करिडोर अन्तर्गत राम्दी रानीमहल सडक खण्डको अस्थायी क्याम्पमा बसेर डोजर अपरेटरको काम गर्ने सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ बस्ने २६ वर्षीय भोजराज अस्तानी मगरको शव बेपत्ता भएको पाँच दिनपछि कालीगण्डकी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । […]
सिन्धुलीमा पहिलोपटक “राष्ट्रिय कला महोत्सव” आयोजना हुने
सिन्धुली – आउँदो चैत्र २८ देखि बैशाख ३ गतेसम्म सिन्धुलीमा राष्ट्रिय कला महोत्सव आयोजना गरिने भएको छ । आयोजक संस्थाले शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन मार्फत राष्ट्रिय कला महोत्सव आयोजना हुने जानकारी दिएको हो । राष्ट्रिय कला महोत्सव सिन्धुलीस्थित कलाघरको आयोजनामा हुने जनाइएको छ । “नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिमा रमाऔ” […]








