सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिकाले सोमबार भाबी नीति तथा कार्यक्रम एक औपचारिक कार्यक्रमका बिच सार्बजनिक गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गोलन्जोर गाउँपालिका अध्यक्ष संकरराज बरालले नेपाल पत्रकार महासंघको सिफारिसमा क्रियाशिल पत्रकारहरुको दुर्घटना विमा गरिने बताउनु भयो । अनलाइन रुपमै कर तिर्न मिल्ने गरि डिजिटल सेवाको विस्तार गरिने, “पत्रकार अन्जन राना स्मृति पत्रकारिता […]
देश
कमलामाइ नगरको नीति तथा कार्यक्रम: कृषी पहिलो प्राथमिकतामा
सिन्धुली – कृषि क्षेत्रको ब्यबस्थापन, उत्पादन र त्यसको बजारिकरणलाई पहिलो प्राथमिकतामा राख्दै सिन्धुलीको कमलामाइ नगरपालिकाले आर्थिक वर्ष २०७९–८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । “नगर उपप्रमुख संग कृषक भेटघाट” कार्यक्रम संचालन तथा बाली एम्बुलेन्स संचालन कार्यक्रमलाई सुरु गर्दै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । शुक्रबार भएको […]
“एक घर एक धारा”, सुनकोशी गाउँपालिकाको अभिभारा
असार ९ सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाको आ.ब.२०७९/८० को दोस्रो गाउँसभाको प्रथम अधिवेशन बिहिबार सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९/८० को दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रममा खानेपानी तथा सरसफाइतर्फ “एक घर एक धारा” नीतिलाई प्राथमिकतामा […]
वरपिपलको विरुवा रोपेर चुरे दिवस उद्घाटन
सिन्धुली – राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको विशाल सामुदायिक वनमा वर र पिपलको बिरुवा रोपेर विहिवार चुरे दिवसको शुभारम्भ गर्नुभएको छ । सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित रानीबासमा राष्ट्रपति चुरे–तराई संरक्षण विकास समिति र नेपाली सेनाको श्री नं. १ वन तथा पर्यावरण सुरक्षा गणले संयुक्तरुपमा आयोजना गरेको आठौं चुरे दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको शुभारम्भ राष्ट्रपति भण्डारीले गर्नुभएको […]
ब्यबसायी बिरुद्ध जनप्रतिनिधी: ५-० को अन्तरले ब्यबसायीको हार
सिन्धुली – सोमबार सिन्धुलीमाढिमा आयोजित जनप्रतिनिधी र ब्यबसायी समुहबिच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधी समुह ५-० को फराकिलो अन्तरले बिजयी भएको छ । सिन्धुली उद्योग वाणिज्य संघको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपुर्ण फुटवल प्रतियोगीतामा आयोजक समूह कमलामाइ नगरपालिकाको कर्मचारी र जनप्रतिनिधी समुहबाट पराजित बनेको हो । निर्धारित ९० मिनेटको पहिलो हाफसम्म दुबै समुहबाट […]








