सिन्धुली – सुनकोशी नदीमा खसेको गाडी भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेका अनुसार सुनकोशीमा खसेको गाडी बिहान २ बजे गोताखोरले झिकेको हो । उक्त गाडी अहिले नदी किनारमा राखिएको छ । शनिबार खोटाङको हलेसीबाट भक्तपुर जादै गरेको प्रदेश ३-०१-०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी सिन्धुलीको गोलान्जोर गाउँपालिका-१ कुडुलेस्थित मध्यपहाडी लोकमार्ग […]
देश
सुनकोशी नदिमा हाइलेक्स गाडी खस्यो: चालक सहित तीन बेपत्ता
सिन्धुली – जिल्लाको मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका – १ कुडुलेमा हाइलेक्स गाडी सुनकोशी नदिमा खसेको छ । खोटाङको हलेसीबाट भक्तपुर जान आउदै गरेको नम्बर नखुलेको इसुजु हाइलेक्स गाडी आफै अनियन्त्रित भइ सुनकोशी नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो । उक्त हाइलेक्समा चालक सहित चारजना सवार रहेका थिए । […]
स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको सम्झौता
सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिका भित्र रहेका विद्यालयमा स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको बुधबार सम्झौता भएको छ । नगरपालिका र जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आयोजना गरेको समझदारीपत्रमा हस्ताक्षर समारोहमा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेल र प्रहरी प्रमुख गोबिन्द राज काफ्लेले विद्यालयका प्रधानाध्यापकहरुको रोहबरमा सम्झौतापत्रमा सयुक्त हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा हस्ताक्षर अघि शैक्षिक संस्थाको नेतृत्वका लागि […]
भगवती घटनाबारे अनुगमन: उपचारत छात्रको स्वास्थ्य सुधारन्मुख
सिन्धुली – केही दिन अघि जिल्ला सदरमुकाम स्थित एक संस्थागत बिधालय भगवती अंग्रेजी माध्यामिक बिधालयमा घटेको एक घटनाबारे कमलामाई नगरपालिकाले बुधबार बिधालय प्रशासनसंग घटनाबारे सोधपुछ तथा अनुगमन गरेको छ । कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्ले, नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय प्रमुख सागर कुमार ढकाल, नगर शिक्षा […]
सिन्धुलीमा बोलेरो दुर्घटना: तीन जनाको मृत्यु ११ घाइते
सिन्धुलीमा बिहीबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । कमलामाई नगरपालिका–२ चियाबारी नजिक गोलञ्जोरको हैबारबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिए । प्रहरीका अनुसार सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही […]








