सिन्धुली — जिल्लाको गोलन्जोर गाउँपालिका-६ हैबार कटहरे नजिक सुनकोशी नदीमा डुबेर एक महिलाको मंगलबार मृत्यु भएको छ । सुनकोशी नदिमा नुहाउन गएकी वडा नं -६ मेवाबोटे घर भएकि बर्ष ३० कि चन्द्रकला हायूको नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । नुहाउने क्रममा ढुंगामा चिप्लिएर सुनकोशी नदिमा हायु बेपत्ता भएकी थिइन । बेपत्ता भएकी […]
देश
आफ्नो निर्वाचन क्षेत्रलाई देश ठानेर बजेट नल्याउन दाहालको चेतावनी
काठमाडौँ – माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न मन्त्रीहरुलाई चेतावनी दिएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा सांसद दाहालले मन्त्रीहरुलाई आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न चेतावनी दिएका हुन् । उनले मन्त्रालयको बजेट आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै केन्द्रित नगर्न उहाँले आग्रह गरे […]
ग्लोबल आइएमई बैंकका कर्मचारी सवार बस सिन्धुलीमा दुर्घटना
सिन्धुली – सिन्धुलीकाे गाेलन्जाेर गाउँपालिका तल्लो बारामा बिहिबार दिउसो यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । गाेलन्जाेर गाउँपालिका- ७ तल्लाे बारामा बस दुर्घटना हुँदा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए । उनका अनुसार बसमा ग्लोबल आइएमई बैंकका कर्मचारीहरू सवार थिए । ‘बसमा सबै बैंकका कर्मचारीहरू थिए, उनले […]
पत्रकारिताको वृद्धि बिकासमा सहयोग गर्न कमलामाई प्रतिबद्ध छ
सिन्धुली – नेपाल प्रेस युनियन सिन्धुलीले ३३ औँ स्थापना दिवसको अबसरमा बिचार गोष्ठी तथा शुभकामना आदान-प्रदान कार्यक्रम आइतबार सिन्धुलीमाढीमा सम्पन्न गरेको छ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था युनियनको स्थापना २०४८ जेष्ठ १३ गते भएको थियो । स्थापना दिवसका अवसरमा नेपाली कांग्रेस सिन्धुलीका सभापति उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि सरोकारवालाको […]
बिपि राजमार्गमा ह्विलचियर जीवन [फोटोकथा]
सिन्धुली – कमलामाई नगरपालिका -४ हिरापानी हुँदै निर्माण भएको बिपि राजमार्ग यात्रा र सौन्दर्यताको हिसाबले अत्यन्त आकर्षक छ । उक्त राजमार्ग सवारी आवागमनको हिसाबले ब्यस्त राजमार्ग हो । जुन राजमार्गले पुर्बी-नेपाल र राजधानीलाई एक आपसमा जोड्ने काम गरेको छ । बिहानको करिब दश बज्नै लागेको थियो । पालैपालो दुई बालक कोहि एक ह्विलचियरमा बसेको ब्यक्तीलाई […]








