सिन्धुली – कमलामाई नगरपालिकाले वडा नं. १ मरिण खोलामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरिरहेको अबस्थामा उत्खननमा प्रयोग भइरहेका चार उपकरणलाई नियन्त्रणमा लिएको छ । राष्ट्रिय गौरबको आयोजना मरिण डाइभर्सनको लागी प्रयोग भइरहेको एक्साभेटर, टिपर र ट्याक्टरले मरिणखोलामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरिरहेको अबस्थामा मंगलबार कमलामाइ नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको नेतृत्वमा उक्त उपकरणलाइ […]
देश
सुनको बिस्कुट भन्दै ठगी गर्ने सिन्धुलीका घिसिङ पक्राउ
सिन्धुली – नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन भनेर ठगी गर्ने सिन्धुली दुधौली नगरपालिका -१२ (साबिक जिनाखु गाबिस) का ३९ बर्षिय बिरबहादुर घिसिङ पक्राउ परेका छन । चितवनको नारायणगढ र भरतपुर बजार क्षेत्रमा महिलालाई नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन भनी ठगी गर्दैगर्दा घिसिङलाई चितवन प्रहरीले पक्राउ गरेको हो । घिसिङले महिलालाई लक्षित गरी नक्कली सुनको […]
खसी चोरी गर्ने तीन ब्यक्ती सिन्धुली हटियाबजारबाट पक्राउ
सिन्धुली – मुख्य चाढपर्वहरु नजिकिए संगै सिन्धुलीमा चोरिको शृङ्खला दिनानुदिन बढिरहेको छ । जंगलमा चराउन लगेको खसी चोरी गरि शनिबार हाटमा बिक्रीका लागी लगेको अबस्थामा शनिबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शनिबार हाट लागिरहेको स्थानबाट तीन जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुली कमलामाई नगरपालिका वडा न. ८ बस्ने बर्ष २१ का सुरेन्द्र घलान, सोही […]
रिलायबल सिन्धुलीको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
सिन्धुली – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सिन्धुली शाखाले अभिकर्ता सम्मान तथा उत्प्रेरणामुलक कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । कम्पनीले सिन्धुली शाखाका आफ्ना एमडिआरटी, एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुलाई सम्मान तथा मोटिभेशनल तालिम दिएको हो । सिन्धुली शाखा प्रबन्धक कुमारी सरिता थापाको अध्यक्षतामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सिनियर म्यानेजर युबराज शर्माको सहजिकरणमा उत्प्रेरणा कार्यक्रम सम्पन्न […]
दुबै प्रदेशबाट सिफारिसमा परेका बम्जन प्रदेश सदस्यका प्रमुख दाबेदार
सिन्धुली – पाँच दलीय सत्ता गठबन्धनले अझै पनि सिट बाँडफाँट टुंग्याएको छैन । तर आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागी कांग्रेस केन्द्रीय समितीले परिपत्र गरेअनुसार सबै जिल्लाका प्रदेश समिती तथा क्षेत्रीय समितीले सम्भाबित उम्मेदवारको नाम सिफारिसको प्रक्रिया लगभग टुंग्याइसकेको छ । नेपाली कांग्रेस सिन्धुली जिल्ला कार्यसमितीको शनिबार बसेको बैठकले जिल्लाको दुई […]








