जीवनको १०३ औं वसन्त पार गरेका ‘खोज’ अभियन्ता भिमबहादुर थापा अर्थात (खोज बा) को बुधबार राती निधन भएको छ । उहाँले २०३५ सालदेखी देशको सबै जिल्लामा ‘खोज’ अभियान चलाउनु भयो । हरेक जिल्लाको बाटो, भित्ता, पाखोबारी र राजमार्ग जताततै ‘खोज’ लेख्दै हिँडेका भीम थापाको खोज अभियान संगै एउटा जीवन जिउने अभियानको पनि पुर्णबिराम लागेको छ […]
देश
गोलन्जोर गाउँकार्यपालिकामा स्पष्ट बहुमत सहित काङ्ग्रेस बिजयी
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँ कार्यपालिकाले पूर्णता पाएको छ । मंगलबार ६ जना सदस्य निर्वाचित भएसँगै पालिकाको कार्यपालिकाले पूर्णता पाएको हो । बुधबार सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसका सबै उम्मेदवार निर्वाचित भएका हुन । जिल्लाका अन्य आठ पालिकामा नेपाली काङ्ग्रेस र नेकपा माओबादी केन्द्र लगायत अन्य तिन दलिय गठबन्धन भएर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न […]
सामाजिक समस्या: अपाङ्गता भएका महिलामा महिनाबारी
अपाङ्गता आफैमा यकदमै असजिलो अवस्था हो । अपाङ्गता भएका ब्यक्तिहरुले बिभिन्न कठिनाईबाट उल्झन परेको हुन्छ । जस्तो कि पारिवारिक, सामाजिक, आर्थिक, कुरिती जस्ता अपाङ्गता त्यसमा पनि महिला भयकै कारण उनिहरुले परिवार बाट नै विभेद खेप्दै आईरहेका हुन्छन् । एक त छोरी त्यसमा पनि अपाङ्गता । अब समाजमा कसरी मुख देखाउने यसले भोलि के गर्ली अपाङ्ग […]
वडाध्यक्षमा जिल्लामै सबैभन्दा बढी मतअन्तरमा थापा निर्वाचित
सिन्धुली – सिन्धुली जिल्लाको कमलामाइ नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उज्ज्वल कुमार थापा बिजयी भएका छन । निर्वाचित वडाध्यक्ष थापा पाँच दलिय गठबन्धनबाट साझा उम्मेदवार रहेका थिए । जिल्लाको कुल ७९ वडामध्ये अन्य ७८ वडाध्यक्षको प्राप्त मत अन्तर भन्दा थापा सबैभन्दा बढी मत अन्तरले वडाध्यक्ष पदमा निर्वाचित भए । उनले ९ सय […]
सिन्धुलीमा ७ पालिका सहित ७३ वडाको मतगणना सकियो
सिन्धुली – सिन्धुलीमा हालसम्म एक नगरपालिकासहित ७ वटा गाउँपालिकाको मत गणना सम्पन्न भएको छ । कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिकामा मतगणना जारी रहेको छ । स्थानीय तहको निर्वाचन २०७९ को अन्तिम मत परिणाम अनुसार हालसम्म एक नगरपालिकासहित माओवादी केन्द्रले तीनवटा स्थानीय तहमा नेतृत्वसहित विजयी हासिल गरेको छ। नेपाली कांग्रेस र नेकपा एमालेले भने दुई दुईवटा […]








