बालबालिका आजको साझेदार भाेलिकाे कर्णधार भनिएको छ । १८ बर्ष सम्म उमेर भएको किशोर किशोरीहरुलाई बालबालिका भनिन्छ । याे अबस्था भनेको उनिहरुकाे लाउलाउ खाउँखाउ भन्ने उमेर सँगसँगै सहि र गलत छुट्याउने क्षमता हुदैन । जस्ले जे भन्याे त्यहि हाे भनेर पछि लाग्ने उमेर हो । बालबालिका सबै भन्दा धेरै समय आफ्नो बिद्यालयमा बिताउछन । बिद्यालयललाइ […]
देश
अझै उहीँ अबस्थामा छ बालबालिका माथीको जोखिम
सिन्धुली – प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक बिकास कार्यक्रम सिन्धुलीबाट संचालित लैङ्गिक रुपान्तरण बाल संरक्षण परियोजनाले पालिका स्तरिय बाल जोखिम तथा खतरा नक्साङ्कनको लागी अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । गोलन्जोर गाउँपालिकाको वडा ५ र ७ मा संचालन भइरहेको परियोजनाले बालबालिकाको क्षेत्रमा भएका घटनाक्रम र सम्भाबित क्षेत्रको नक्साङ्कनका लागी तयारी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो […]
सिन्धुली लगायत ३९ जिल्लालाई ‘हिलस्टेशन जोन’ बनाउन प्रस्ताव
नेपाल पर्यटन बोर्ड (एनटीबी)ले बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्ला लगायत मुलुकका ६ ओटा प्रदेशका विभिन्न ३९ ओटा जिल्लालाई ‘हिल स्टेशन जोन’ का रूपमा विकास गर्ने प्रस्ताव सरकारसमक्ष लैजाने भएको छ । पर्यटन बोर्डले सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, रामेछापलाई हिल स्टेशन जोनका रूपमा विकास […]
सांस्कृतिक कार्यक्रम सहित सिन्धुलिमा सरस्वतीमाताको पुजा गरिदै
सिन्धुली – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ। आजकै दिन […]
गाउँपालिकाले मनपरी सडक रुट फेरेको भन्दै स्थानिय आन्दोलित
सिन्धुली । सुनकोशी गाउँपालिकामा सोमबार स्वतन्त्र नागरिक समाजले गाउँपालिका घेराउ तथा ढुंगामुडा गरेका छन । गाउँपालिकाको वडा नं. २, ४, ५ र ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य तत्काल सुरु गर्न माग गर्दै गाउँपालिका घेराउ तथा नारावाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन । नबगठित नागरिक समाजले सिन्धुलीगढी- नागी- मतनवास- बन्दीपुर- […]