सिन्धुली – मुख्य चाढपर्वहरु नजिकिए संगै सिन्धुलीमा चोरिको शृङ्खला दिनानुदिन बढिरहेको छ । जंगलमा चराउन लगेको खसी चोरी गरि शनिबार हाटमा बिक्रीका लागी लगेको अबस्थामा शनिबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शनिबार हाट लागिरहेको स्थानबाट तीन जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुली कमलामाई नगरपालिका वडा न. ८ बस्ने बर्ष २१ का सुरेन्द्र घलान, सोही […]
देश

रिलायबल सिन्धुलीको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
सिन्धुली – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सिन्धुली शाखाले अभिकर्ता सम्मान तथा उत्प्रेरणामुलक कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । कम्पनीले सिन्धुली शाखाका आफ्ना एमडिआरटी, एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुलाई सम्मान तथा मोटिभेशनल तालिम दिएको हो । सिन्धुली शाखा प्रबन्धक कुमारी सरिता थापाको अध्यक्षतामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सिनियर म्यानेजर युबराज शर्माको सहजिकरणमा उत्प्रेरणा कार्यक्रम सम्पन्न […]

दुबै प्रदेशबाट सिफारिसमा परेका बम्जन प्रदेश सदस्यका प्रमुख दाबेदार
सिन्धुली – पाँच दलीय सत्ता गठबन्धनले अझै पनि सिट बाँडफाँट टुंग्याएको छैन । तर आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागी कांग्रेस केन्द्रीय समितीले परिपत्र गरेअनुसार सबै जिल्लाका प्रदेश समिती तथा क्षेत्रीय समितीले सम्भाबित उम्मेदवारको नाम सिफारिसको प्रक्रिया लगभग टुंग्याइसकेको छ । नेपाली कांग्रेस सिन्धुली जिल्ला कार्यसमितीको शनिबार बसेको बैठकले जिल्लाको दुई […]

कांग्रेस सिन्धुलीले ८५ उम्मेदवारको नाम सिफारिस गर्यो [नामावली सहित]
सिन्धुली – आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागी नेपाली कांग्रेस सिन्धुलीले जिल्लाको दुई प्रतिनिधी सभा र चार प्रदेशसभा सदस्यको लागी प्रत्यक्ष र समानुपातिक गरेर ८५ उम्मेदवारको नाम प्रदेश समिती र केन्द्रिय समितीमा सिफारिस गर्ने निर्णय गरेको छ । शनिबार जिल्लाको पार्टी कार्यालयमा बसेको कार्यसमिती बैठकले क्षेत्रीय समिती र प्रदेश समितीबाट […]

सिन्धुली कांग्रेसले एक प्रदेशबाहेक संघ र प्रदेशको सिफारिस टुंग्यायो
सिन्धुली – आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा सिन्धुलीकाे दुई प्रतिनिधि सभा क्षेत्र नं. १ र २ साथै चार प्रदेश सभा मध्ये ३ प्रदेशसभाबाट नेपाली कांग्रेसले उम्मेदवार सिफारिस टुंग्याएको छ । चार प्रदेशसभा मध्ये प्रतिनिधि सभा क्षेत्र नं. १ (क) को भने नाम सिफारिसमा बिबाद भएपछी आउदो २० गते पुनः बैठक […]