सिन्धुली – आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागी नेपाली कांग्रेस सिन्धुलीले जिल्लाको दुई प्रतिनिधी सभा र चार प्रदेशसभा सदस्यको लागी प्रत्यक्ष र समानुपातिक गरेर ८५ उम्मेदवारको नाम प्रदेश समिती र केन्द्रिय समितीमा सिफारिस गर्ने निर्णय गरेको छ । शनिबार जिल्लाको पार्टी कार्यालयमा बसेको कार्यसमिती बैठकले क्षेत्रीय समिती र प्रदेश समितीबाट […]
देश

सिन्धुली कांग्रेसले एक प्रदेशबाहेक संघ र प्रदेशको सिफारिस टुंग्यायो
सिन्धुली – आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा सिन्धुलीकाे दुई प्रतिनिधि सभा क्षेत्र नं. १ र २ साथै चार प्रदेश सभा मध्ये ३ प्रदेशसभाबाट नेपाली कांग्रेसले उम्मेदवार सिफारिस टुंग्याएको छ । चार प्रदेशसभा मध्ये प्रतिनिधि सभा क्षेत्र नं. १ (क) को भने नाम सिफारिसमा बिबाद भएपछी आउदो २० गते पुनः बैठक […]

हात्तीको आक्रमणले स्थानियमा त्रास: सजग रहन मेयर पोखरेलको आग्रह
सिन्धुली – हरितालिका तिजको लागी एक मुरि धान कुटेर राखेको चामल हात्तिले खाइदिएपछी पुर्णबहादुर मश्राङ्गीको परिवारलाई अहिले तिज कसरी मनाउने भन्ने चिन्ता थपिएको छ । तिजको लागी जोहो गरेको एकबोरा चामल र पाँच बोरा धान मध्यरातमा आएर घरको एक पाखो नै भत्काइ खाइदिएपछी उनको परिवारलाई तिज कसरी मनाउने भन्ने चिन्ता थपिएको हो । मश्राङ्गीको परिवारमात्रै […]

‘जनताको साथमा काङ्ग्रेस’ अभियानबारे सिन्धुलीमा तयारी छलफल सम्पन्न
सिन्धुली : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन लक्षित नेपाली काङ्ग्रेसले घोषणा गरेको ‘जनताको साथमा काङ्ग्रेस’ अभियानको पुर्बतयारी तथा छलफल नेपाली काङ्ग्रेस सिन्धुलीले बिहिबार सम्पन्न गरेको छ । नेपाली काङ्ग्रेस सिन्धुलीका सभापती उपेन्द्रकुमार पोखरेलको अध्यक्षतामा ‘जनताको साथमा काङ्ग्रेस’ अभियानका सिन्धुली प्रतिनिधि नेपाल सरकारका निबर्तमान कानुन राज्यमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रीनको […]

कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटायो, कुन जिल्ला को खटिए ? हेर्नुहोस [सूचीसहित]
काठमाडौँ — नेपाली कांग्रेसले आगामी निर्वाचनलक्षित अभियानकालागि ७७ वटै जिल्ला केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । भदौ १० गतेदेखि सुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको हो । कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई […]