सिन्धुली – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्व संग्रहालयको उद्घाटन गर्नुभएको छ । संग्रहालय उद्घाटनको लागि राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुलीगढी आउनुभएको हो । कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाले युद्व संग्रहालय निर्माण कार्य सम्पन्न गरेको हो । गएको २०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास गरिएको थियो । ६ करोड ५० लाख रूपैयाँको […]
देश
सिन्धुलिमा कोरोना जोखिम: एक करोड ४० लाख लागतमा संचालित पिसिआर मेसिन सात महिना नहुदै बिग्रीयो
सिन्धुली । सात महिना अघिबाट सिन्धुलीमा संचालन हुँदै आएको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागी प्रयोग हुने पिसिआर मेसिन बिग्रीएको छ । उक्त मेसिन बिग्रीएको दुई साता बितिसक्दा पनि नबनेपछी सिन्धुलीमा कोभिड -१९ को आरटीपिसिआर बिधिबाट हुने परिक्षण प्रक्रिया प्रभावित बनेको हो । जिल्लामा निषेधाज्ञा सहज बनेसंगै कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्नेक्रममा छ । तर आरटिपिसिआर […]
सिन्धुलीमा बिपक्षी गठबन्धन बिद्यार्थीको सिट्ठि जुलुस प्रदर्शन
सिन्धुली – विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरु नेपाल बिद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियन, अखिल छैठौंले सयुक्त रुपमा सिन्धुलीमाढीमा सिट्ठि जुलुस प्रदर्शन गरेका छन । प्रधानमन्त्री के.पी.शर्मा ओलीद्वारा असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी तवरले प्रतिनिधिसभा विघटन गरिएको, सर्वसाधारण जनताको ढाड सेक्ने गरि मूल्यवृद्धि गरिएको भन्दै रुष्ट भएका विद्यार्थीहरुले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा प्रदर्शन गरेका […]
काङ्ग्रेसको नेतृत्व कसरी चुनिन्छ ? यस्तो छ बैधानिक प्राबधान
काठमाडौं – नेपाली कांग्रेसले पार्टीको नेतृत्व चयनका लागि भदौ १६–१९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने भएको छ । महाधिवेशनमा नेतृत्वको दौडमा रहेका नेताहरूले सक्रियता देखाउन थालेका छन् । नेतृत्वको दौड सँगसँगै पार्टीमा क्रियाशील सदस्यता विवाद देखिएको छ । पार्टीमा क्रियाशील हुन चाहनेलाई सदस्यता दिन किन विवाद ? क्रियाशील सदस्य संख्या नै पार्टी नेतृत्व चयनमा निर्णायक […]
सिन्धुलीमा विपक्षी गठबन्धन बिद्यार्थी संगठनको मसाल जुलुस
सिन्धुली – विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरु ने.वि.संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले सिन्धुलीमाढीमा मशाल जुलुस सहित प्रदर्शन गरेका छन । प्रधानमन्त्री के.पी.शर्मा ओलीद्वारा असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी तवरले प्रतिनिधिसभा विघटन गरिएको, सर्वसाधारण जनताको ढाड सेक्ने गरि मूल्यवृद्धि गरिएको भन्दै रुष्ट भएका विद्यार्थीहरुले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा प्रदर्शन गरेका हुन । युवा विद्यार्थीहरु सिन्धुली सदरमुकामको […]








