सिन्धुली – नेपालको मौलिक कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि लोक भजन चुट्का सास्कृतिक कार्यक्रम सिन्धुलीमाढीको खुल्लामञ्चमा आउने शनिबार आयोजना हुने भएको छ । स्वीकृति इभेट्सको आयोजना तथा राष्ट्रिय लोक भजन चुट्का संस्कृति संरक्षण नेपाल बागमती प्रदेश समितीको ब्यबस्थापन तथा संरक्षणमा उक्त सास्कृतिक कार्यक्रम आयोजना हुन लागिरहेको प्रदेश इन्चार्ज नवीन पौडेलले जानकारी दिनुभयो । प्रतिष्ठानका […]
मनोरन्जन

प्रदिप थापाको ‘सपनाहरु’ सार्वजनिक
चर्चित गायक रामकुमार नेपाली र प्रदिप थापाको स्वरमा रहेको गीत ‘सपनाहरु’ सार्वजनिक भएको छ । गीत युट्युब च्यालन प्रदिप थापा सिन्धुलीबाट सार्वजनिक भएको हो । प्रदिप थापाको शब्द र संगीतमा निर्माण भएको गित ‘सपनाहरु’ लाई पदम बिसिले एरेन्ज गरेका हुन भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजना रहेको ‘राष्ट्रिय लोक गायन प्रतियोगीता २०७५ का […]

“चिया पिउने बाहानाले” यादु सुबेदी बजारमा
गायक यादु सुबेदिको चिया पिउने बाहानाले बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । अनिश ओक्लेको शब्द सङ्गीत, जेम्स प्रधानको एरेन्जमा निर्माण भएको गितमा यादु सुबेदिको आवाज रहेको छ । म्युजिक वर्कस स्टुडियोमा रेकर्ड गरिएको गितलाइ नरेश एइरले छायांकन गरेका हुन । दिनेश ठकुल्लाको परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा गायक यादु सुवेदी र रेनुका मगरको अभिनय […]

गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’ विमोचन
२० माघ, काठमाडौं । गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’को विमोचन भएको छ । रावासावा प्राज्ञिक समाज नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, विशिष्ट अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, […]

ब्रदरहुड इभेन्ट्सको आयोजनामा फुड एण्ड म्युजिक फेस्टिबल हुने
सिन्धुली – महाशिवरात्री हिन्दुको एक विशेष पर्व हो । हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ । महाशिबरात्रीको अबसरमा ब्रदरहुड इभेन्ट्स एण्ड इन्टरटेन्मेन्ट सिन्धुलीको आयोजनामा महाशिवरात्री फुड एण्ड म्युजिक फेस्टिबल -२०७९ आयोजना गरिने भएको छ । ब्रदरहुड इभेन्ट्सका अध्यक्ष अस्मिन थापा मगरले बिहिबार पत्रकार संगको अन्तकृया कार्यक्रममा आफुहरुले आयोजना गर्न लागिएको कार्यक्रमबारे बताएका […]