सिन्धुली – नेपाली नारिहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गर्दै पछिल्लो समय नेपाली सांगीतिक बजारमा धमाधम तिज गितहरु आउने क्रम बढेको छ । पछिल्लो समय नेपाली नारिहरुको पिर, ब्यथा, बेदनालाई समेटेर भन्दा पनि तडकभडकका तिज गितहरुले बजार तताउने गरेको भएपनी नेपाली नारीहरुको कथा, ब्यथा र मर्मलाई समेटेएर युवा नेतृ ईन्दिरा निरौलाको तिज गीत “ए आमा म […]
मनोरन्जन
विष्णु माझीको तिज गीत पर्खिरहेकाको लागी ‘म त नराउरी’
सिन्धुली – सुमधुर स्वरकी धनी गायिका विष्णु माझीको तिज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ । गायिका विष्णु माझीको तिज गीत आएपछी मात्रै तिज लागेको आभास हुने गरेको संगितप्रेमीहरु बताइछन । गितले सार्वजनिक भएको तिन घण्टामै युट्युबमा ३४ हजार भन्दा बढी भ्युज पाइसकेको छ । ‘पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको उक्त […]
तरण दल सिन्धुलीले तिज लक्षित ‘माइती मिलन’ कार्यक्रम गर्ने
सिन्धुली – सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिदै नेपाल तरुण दल सिन्धुलीले ‘माइती मिलन’ कार्यक्रम गर्ने भएको छ । सामाजिक सद्भाव कायम गर्न सदियाैँ पहिलेदेखि मनाउँदै आएको तीज पर्व लक्षित ‘माइती मिलन कार्यक्रम’ आउँदो भाद्र ५ गते कमलामाइ नगरपालिका -४ स्थित शिद्धबाबा […]
लोक भजन चुट्का सास्कृतिक कार्यक्रम सिन्धुलीमाढीमा हुने
सिन्धुली – नेपालको मौलिक कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि लोक भजन चुट्का सास्कृतिक कार्यक्रम सिन्धुलीमाढीको खुल्लामञ्चमा आउने शनिबार आयोजना हुने भएको छ । स्वीकृति इभेट्सको आयोजना तथा राष्ट्रिय लोक भजन चुट्का संस्कृति संरक्षण नेपाल बागमती प्रदेश समितीको ब्यबस्थापन तथा संरक्षणमा उक्त सास्कृतिक कार्यक्रम आयोजना हुन लागिरहेको प्रदेश इन्चार्ज नवीन पौडेलले जानकारी दिनुभयो । प्रतिष्ठानका […]
प्रदिप थापाको ‘सपनाहरु’ सार्वजनिक
चर्चित गायक रामकुमार नेपाली र प्रदिप थापाको स्वरमा रहेको गीत ‘सपनाहरु’ सार्वजनिक भएको छ । गीत युट्युब च्यालन प्रदिप थापा सिन्धुलीबाट सार्वजनिक भएको हो । प्रदिप थापाको शब्द र संगीतमा निर्माण भएको गित ‘सपनाहरु’ लाई पदम बिसिले एरेन्ज गरेका हुन भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजना रहेको ‘राष्ट्रिय लोक गायन प्रतियोगीता २०७५ का […]








