“दुध” भन्नाले स्वस्थ गाई वा भैँसीको थुनबाट दुहेको र स्वाभाविक अवस्थाको स्वच्छ ताजा श्रावलाई सम्झनुपर्छ । “गाईको दूध” भन्नाले ३.५ प्रतिशत दूधको चिल्लो (मिल्क फ्याट) र सो चिल्लो बाहेक दूधको ठोस पदार्थ मिल्क सोलिड नट फ्याट –एसएनएफ) ७.५ प्रतिशत भन्दा घटी नभएको दूध सम्झनु पर्छ । “भैँसीको दूध” भन्नाले ५.० प्रतिशत दूधको चिल्लो (मिल्क फ्याट) […]
विचार/ब्लग
समुदायमा ‘माष्टरसाब’ प्रणाली
नेपालको शैक्षिक इतिहास हेर्दा वैदिक शिक्षाबाट प्रारम्भ भएको देखिन्छ । नीति र ज्ञानको उद्गम स्थल नै वैदिक सभ्यतालाई लिइन्छ । ई.पू. १५०० वर्ष पहिला नै वेदव्यासले वेदको रचना गरेको हुन । त्यही वैदिक शिक्षाको जगमा पाश्चात्य शिक्षाको जग दिशाबोध भएको देखिन्छ । इतिहास, प्रचलन, प्रथा र जीवन्त मौलिक सँस्कृति भन्दा भिन्न शिक्षालाई आत्मसाथ गर्दा गैडाले […]
विद्यार्थी आन्दोलन र स्ववियु निर्वाचन नेता जन्माउने ‘कारखाना’ हो
बिगत लामाे समय देखि विभिन्न कारणले गर्दा राेकिरहेकाे स्ववियु निर्वाचन पुन: गराउन सम्पूर्ण बिद्यार्थी संगठनले प्रस्ताव गरेपछि साेहि निर्वाचन चैत पाँचमा गराउन अनुमति पाएकाे छ त्याे सर्ला नसर्ला आफ्नो ठाउँमा छ । सम्पूर्ण बिद्यार्थीमा एउटा छुट्टै खुसियाली छाएको छ । हामीले हाम्रो नेतृत्वमा अब एउटा असल लिडर छान्न पाउने भयौ भनेर । अहिले धमाधम निर्वाचन काे तयारी […]
शैक्षिक प्रशासन स्वतन्त्र नबन्दा शैक्षिक गतिविधि निकम्मा बन्यो
`निकम्मा’ शब्द नेपाली वृहत शब्दकोशको अनुसार ‘बेकम्मा’ भन्ने हुन्छ । यसको अङ्ग्रेजी रुपान्तरण अनयुजेवल (Unusable) भन्ने हुन्छ । नेपाली समाजको प्रचलनमा रहेको निकम्मा भनेको काम नलाग्ने भन्ने नै बिम्ब प्रचलित छ । नेपालको संविधान, २०७२ अनुसार शिक्षा संघ, प्रदेश र स्थानीय सरकारको साझा सूचीमा रहेको छ । संविधानको अनुसूची ८ को बुँदा नं. ७ मा […]
अपाङ्गता भएका महिलामा त झनै हिंसाको जटिल रुप छ
आजको हाम्रो समाज र यहि समाज भित्रका मानिसहरू जतिसुकै शिक्षित प्रगतिशील भएता पनी झन् आजकै समुदायमा दिनप्रतिदिन अनेकौ थरीका अपराधहरुले जरा गाड्दै गईरहेको छर्लङ्ग उदाहरणहरु हाम्रै अगाडि भइरहेको हामी सबैलाई थाहा छ । समयले यौटा अनौठो कोल्टो फेरेर आज यो सताब्दिमा आईरहदा अचम्म लाग्छ हाम्रो देश, समाज र यहाँका मानिसहरु आखिर कता जादैछौ हामी ? […]








