बिगत लामाे समय देखि विभिन्न कारणले गर्दा राेकिरहेकाे स्ववियु निर्वाचन पुन: गराउन सम्पूर्ण बिद्यार्थी संगठनले प्रस्ताव गरेपछि साेहि निर्वाचन चैत पाँचमा गराउन अनुमति पाएकाे छ त्याे सर्ला नसर्ला आफ्नो ठाउँमा छ । सम्पूर्ण बिद्यार्थीमा एउटा छुट्टै खुसियाली छाएको छ । हामीले हाम्रो नेतृत्वमा अब एउटा असल लिडर छान्न पाउने भयौ भनेर । अहिले धमाधम निर्वाचन काे तयारी […]
विचार/ब्लग
शैक्षिक प्रशासन स्वतन्त्र नबन्दा शैक्षिक गतिविधि निकम्मा बन्यो
`निकम्मा’ शब्द नेपाली वृहत शब्दकोशको अनुसार ‘बेकम्मा’ भन्ने हुन्छ । यसको अङ्ग्रेजी रुपान्तरण अनयुजेवल (Unusable) भन्ने हुन्छ । नेपाली समाजको प्रचलनमा रहेको निकम्मा भनेको काम नलाग्ने भन्ने नै बिम्ब प्रचलित छ । नेपालको संविधान, २०७२ अनुसार शिक्षा संघ, प्रदेश र स्थानीय सरकारको साझा सूचीमा रहेको छ । संविधानको अनुसूची ८ को बुँदा नं. ७ मा […]
अपाङ्गता भएका महिलामा त झनै हिंसाको जटिल रुप छ
आजको हाम्रो समाज र यहि समाज भित्रका मानिसहरू जतिसुकै शिक्षित प्रगतिशील भएता पनी झन् आजकै समुदायमा दिनप्रतिदिन अनेकौ थरीका अपराधहरुले जरा गाड्दै गईरहेको छर्लङ्ग उदाहरणहरु हाम्रै अगाडि भइरहेको हामी सबैलाई थाहा छ । समयले यौटा अनौठो कोल्टो फेरेर आज यो सताब्दिमा आईरहदा अचम्म लाग्छ हाम्रो देश, समाज र यहाँका मानिसहरु आखिर कता जादैछौ हामी ? […]
अन्तरबार्ता: यस क्षेत्रको अघिल्ला सांसद देखी नागरिक सन्तुष्ट छैनन्
खासगरी युवा पुस्तामाझ लोकप्रिय बनेका र असहाय, निम्न आर्थिक स्थिती भएका परिवारलाइ आफू कुनै पदमा नरहदै गर्दा पनि आफुले सक्दो सहयोग गर्दै आएका समाजसेबी छेत्रबहादुर बम्जनलाई सयुक्त लोकतान्त्रिक-बाम गठबन्धन तर्फ सिन्धुली क्षेत्र नं. २ प्रदेशसभा (क) को प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस सिन्धुलीका प्रभावशाली नेतामा पर्छन्, छेत्रबहादुर बम्जन । यसअघि सोही […]
हरेक मतदानस्थल अपांगमैत्री हुन जरुरी छ
लोकतन्त्रको सुन्दरता भनेकै आवधिक निर्वाचन हो । निर्वाचनबाट नै नागरिकले आफ्नो लागी असल जनप्रतिनिधि चुन्ने अवसर प्राप्त गर्दछन । तेसैले यो निर्वाचन प्रणालीलाई अपाङ्गमैत्री बनाउन सबै क्षेत्र, तह-तप्का र निकायहरुबाट प्रभावकारी पहल गरौं । चुनाव दिनप्रतिदिन नजिकिदै छ । अबको केहि दिनमै हामिले हाम्रो स्वबिबेकले मत खसाल्ने दिन आउदैछ । यसरी चुनाव नजिकिदै गर्दा म […]