नेपालको संविधान २०७२ अनुसार सार्वभौम सत्ता नेपाली जनतामा निहीत छ, भन्ने कुरा स्पष्ट व्यवस्था गरेको छ । संविधानको प्रद्धत्त अधिकार अनुसार स्थानीय,प्रदेश र संघीय निर्वाचन गरी संविधानको कार्यन्वयनमा लागेको देखिन्छ । नीति, विचार,सिद्धान्त र गन्तव्यको द्रष्ट्राविहीन वर्तमान सत्ता केन्द्रित गठबन्धले जनतामा निराशा, व्यवस्थाप्रतिको बितृष्णा र निर्वाचनले जनतामा उत्साह स्थापित गर्न सकेको देखिदैँन । गठबन्धनले स्थानीय […]
विचार/ब्लग
पाँचदलिय गठबन्धन किन र केका लागि ?
भर्खरै स्थानीय तहको निर्वाचन सकिएको छ । निर्वाचनमा पाँचदलीय गठबन्धनको निकै चर्चा भयो–सकारात्मक र नकारात्मक दुवै कोणबाट । जतिसुकै आलोचना भए पनि गठबन्धनले परिणाम त दियो । नदिएको भए अघिल्लो निर्वाचनमा २९४ स्थानीय तहमा नेतृत्व सम्हालेको एमाले २०५ मा खुम्चिने थिएन र सत्तारुढ गठबन्धनको पक्षमा ५०० को हाराहारीमा स्थानीय नेतृत्व हात लाग्ने थिएन । यो बेग्लै हो कि गठबन्धन […]
देशको भिताहरुमा ३८ बर्षदेखी लेखिदैमेटिदै गरेको ‘खोज’
जीवनको १०३ औं वसन्त पार गरेका ‘खोज’ अभियन्ता भिमबहादुर थापा अर्थात (खोज बा) को बुधबार राती निधन भएको छ । उहाँले २०३५ सालदेखी देशको सबै जिल्लामा ‘खोज’ अभियान चलाउनु भयो । हरेक जिल्लाको बाटो, भित्ता, पाखोबारी र राजमार्ग जताततै ‘खोज’ लेख्दै हिँडेका भीम थापाको खोज अभियान संगै एउटा जीवन जिउने अभियानको पनि पुर्णबिराम लागेको छ […]
हलुको उमेरमा गह्रौ जिम्मेवारी
कुनैपनी स्थानीय तहको नेतृत्व गर्न पाउनु राजनीतिक रूपमा अगाडि बढ्न खोज्ने एउटा व्यक्तिका लागि पर्याप्त अवसर हो । आफ्नो स्थानीय तहमा विकास र व्यवस्थापनको नमुना प्रदान गर्न सक्ने नेतृत्व आमनागरिक र सञ्चारक्षेत्रको प्राथमिकतामा पर्छ नै । त्यसैले स्थानीय निकायका प्रतिनिधिबीच विकास र सुशासनका मुद्दामा प्रतिस्पर्धा हुनु स्वाभाविक प्रक्रिया हो । हामिले एकपटक बिगतलाई हेरौं त […]
सामाजिक समस्या: अपाङ्गता भएका महिलामा महिनाबारी
अपाङ्गता आफैमा यकदमै असजिलो अवस्था हो । अपाङ्गता भएका ब्यक्तिहरुले बिभिन्न कठिनाईबाट उल्झन परेको हुन्छ । जस्तो कि पारिवारिक, सामाजिक, आर्थिक, कुरिती जस्ता अपाङ्गता त्यसमा पनि महिला भयकै कारण उनिहरुले परिवार बाट नै विभेद खेप्दै आईरहेका हुन्छन् । एक त छोरी त्यसमा पनि अपाङ्गता । अब समाजमा कसरी मुख देखाउने यसले भोलि के गर्ली अपाङ्ग […]