जीवनको १०३ औं वसन्त पार गरेका ‘खोज’ अभियन्ता भिमबहादुर थापा अर्थात (खोज बा) को बुधबार राती निधन भएको छ । उहाँले २०३५ सालदेखी देशको सबै जिल्लामा ‘खोज’ अभियान चलाउनु भयो । हरेक जिल्लाको बाटो, भित्ता, पाखोबारी र राजमार्ग जताततै ‘खोज’ लेख्दै हिँडेका भीम थापाको खोज अभियान संगै एउटा जीवन जिउने अभियानको पनि पुर्णबिराम लागेको छ […]
विचार/ब्लग
हलुको उमेरमा गह्रौ जिम्मेवारी
कुनैपनी स्थानीय तहको नेतृत्व गर्न पाउनु राजनीतिक रूपमा अगाडि बढ्न खोज्ने एउटा व्यक्तिका लागि पर्याप्त अवसर हो । आफ्नो स्थानीय तहमा विकास र व्यवस्थापनको नमुना प्रदान गर्न सक्ने नेतृत्व आमनागरिक र सञ्चारक्षेत्रको प्राथमिकतामा पर्छ नै । त्यसैले स्थानीय निकायका प्रतिनिधिबीच विकास र सुशासनका मुद्दामा प्रतिस्पर्धा हुनु स्वाभाविक प्रक्रिया हो । हामिले एकपटक बिगतलाई हेरौं त […]
सामाजिक समस्या: अपाङ्गता भएका महिलामा महिनाबारी
अपाङ्गता आफैमा यकदमै असजिलो अवस्था हो । अपाङ्गता भएका ब्यक्तिहरुले बिभिन्न कठिनाईबाट उल्झन परेको हुन्छ । जस्तो कि पारिवारिक, सामाजिक, आर्थिक, कुरिती जस्ता अपाङ्गता त्यसमा पनि महिला भयकै कारण उनिहरुले परिवार बाट नै विभेद खेप्दै आईरहेका हुन्छन् । एक त छोरी त्यसमा पनि अपाङ्गता । अब समाजमा कसरी मुख देखाउने यसले भोलि के गर्ली अपाङ्ग […]
हरेक मतदानस्थल अपाङ्गमैत्री बन्न जरुरी छ
चुनाव नजिकिदै छ, अबको एक दिनमै हाम्रो मत खसाल्ने दिन आउदैछ । यसरी चुनाव नजिकिदै गर्दा म अत्यन्तै खुशी छु । आफुले रोजेको जनप्रतिनिधिलाई चुन्ने दिन म हर्षले गदगद छु । अबको पाँच बर्ष सम्म त्यो प्रतिनिधि आउदैछन् जसलाई हामीले नै चुनेर ल्याउदैछौ । तिनै प्रतिनिधि जो हामीले खसालेको मत बाट बिजयी हुनेछन् । आशा […]
घ्याङ्लेख: जनप्रतिनिधिमा राजनैतिक संस्कारको उदाहरण
सिन्धुली – स्थानीय जनताको आवश्यकता अनुसार घरदैलोमा पुगेर सेवालाई सरल र सहज बनाउन साथै प्रशासनिक कार्यलाई चुस्तदुरुस्त गराउने उदेश्यका साथ जनप्रतिनिधिले प्रयोग गर्दै आइरहेका सरकारी सवारी साधनको चरम दुरुपयोग हामीले देख्दै सुन्दै आइरहेका छौँ । कार्यालयको नियमित प्रयोजनको लागि मात्रै प्रयोग हुनुपर्ने चारपांग्रे र दुईपांग्रे सवारी साधनलाई जनप्रतिनिधि र कर्मचारीले आफ्नो ब्यक्तिगत तथा राजनीतिक आवश्यकता […]








