सिन्धुली — सिन्धुलीको कमलामाइ नगरपालिका -२ चियाबारीमा सोमबार बिहान भएको आगलागीबाट पाँच घर जलेर नष्ट भएका छन् । साथै लाखौंको धनमाल क्षति भएको पीडित परिवारले बताएका छन् । स्थानीय टंक थापाको घरबाट सुरु भएको आगलागीबाट पाँच घर जलेका हुन् । साथै नगद, गरगहना, पसलका समान, खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राति १ बजेबाट […]
समाचार
घर डढेलोले खायो, छोराबुहारी फर्केर आएनन : मनमाया
डढेलो संगै जलेको मनमायाको खुशी आफ्नो श्रीमान भन्दा करिब ६ महिनाले मात्रै कान्छी रहेकी मनमाया सुनुवार अहिले उमेरको हिसाबले ७४ बर्ष पुगिन । उनको श्रीमान इन्द्रबहादुर राई सुनुवार पनि अहिले ७४ बर्षकै छन । उनिहरुको दम्पतीबाट दुई छोरा र दुई छोरी जन्मिए । जेठो छोरो सामान्य रोगका कारण केही बर्ष अघि गुमाएका सुनुवार दम्पती दुई […]
नयाँ बर्षको पुर्व सन्ध्या: क्वालिटी बिचमा पाहुना अटाइ नअटाइ
सिन्धुली — नयाँ वर्षका पूर्व सन्ध्यामा सुनकोसी गाउँपालिका ५ मुलकोटका रिसोर्ट तथा होटलहरु भरिभराउ भएका छन् । नाम चलेका केही रिसोर्टमा होटल तथा कटेजमा कोठा नभएपछि दर्जनौं टेन्ट लगाइएको छ । ती टेन्टहरूसमेत भरिएका छन् । पछिल्लो ५ वर्षयताकै सबैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक मूलकोट भित्रिएका छन् । सुनकोसी नदी किनार र बीपी राजमार्गको बीचमा […]
सिन्धुलीमा कार दुर्घटना: ४ भारतीय नागरिकको मृत्यु, एक घाइते
सिन्धुली – बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ गढीगेटनजिक कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। गए राति १२:३० बजे भारतीय नम्बर प्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए। गम्भीर घाइते एक […]
सिन्धुलीमा रंगशाला निर्माण
सिन्धुली – वागमती प्रदेश सरकार सामाजीक विकास मन्त्रालय सार्वजनिक निर्माण कार्यान्वयन इकाईको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको रंगशालालाई एक औपचारिक कार्यक्रमका बिच कमलामाइ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालीका वडा नम्वर ५ मा उक्त रंगशाला निर्माण गरिएको हो । वागमती प्रदेश सरकार सार्वजनिक निर्माण कार्यान्वय इकाईका प्रमुख डा. चन्द्रप्रसाद लुईटेलले कमलामाई […]