सिन्धुली – नेपाल पब्लिक क्याम्पस संघ सिन्धुलीको तेस्रो जिल्ला अधिबेशनले सिन्धुली बहुमुखी क्याम्पस ब्यबस्थापन समितीका अध्यक्ष उपेन्द्र कुमार पोखरेललाई सर्वसम्मत संयोजकमा निर्वाचित गरेको छ । आइतबार सम्पन्न तेस्रो जिल्ला अधिबेशनले पोखरेलको संयोजकत्वमा एघार सदस्यीय समिती सर्वसम्मत गठन गरिएको हो । नव निर्वाचित अध्यक्ष पोखरेल सिन्धुली बहुमुखी क्याम्पस तथा कमला बहुमुखी क्याम्पस ढुंग्रेबासका ब्यबस्थापन समितीका अध्यक्ष […]
समाचार
बिपि राजमार्ग सफा बनाउने उदेश्यले बृहत सरसफाई सुरु
सिन्धुली — बीपी राजमार्ग फोहोर रहित बनाउने उद्देश्यले बृहत सरसफाई सुरु गरिएको छ । प्रत्येक साताको शुक्रबार सरसफाई गरी राजमार्गलाई सफा र सुन्दर बनाउने बताइएको छ । पहिलो चरणमा कमलामाइ नगरपालिका ६ को शिवनगरदेखि शिखरटोल, शान्तिनगर, रातमाटा, राम्माडी, ढुंग्रेवास, टारी हुँदै हिरापानीसम्मको सडकमा रहेको फोहोर हटाइएको हो । कमलामाइ नगरपालिकाका मेयर उपेन्द्र पोखरेलका अनुसार दुईवटा टोली […]
आधारभुत शिक्षा परिक्षाको कमलामाइ नगरपालिकाबाट अनुगमन
सिन्धुली – कमलामाइ नगरपालिकाले आज देखि शुरु भएको आधारभुत शिक्षा (कक्षा आठ) उतिर्ण परिक्षाको अनुगमन गरेको छ । नगरभित्रका निजि तथा सामुदायिक बिद्यालयमा नगरपालिकाले अनुगमन गरेको हो । कमलामाइ नगरपालिका भित्र कुल ५२ निजि तथा सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थी आधारभुत शिक्षा परिक्षामा सहभागी छन । ५२ बिद्यालयका कुल एक हजार ५ सय ५६ बिद्यार्थी परिक्षामा […]
भद्रकाली सामुदायिक होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्
राधिका बुढाथोकी (रासस)सिन्धुली – पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले […]
हामिले चिताए जस्तै वडा-अध्यक्ष पाएकोमा धन्य छौँ: ज्ञाननारायण
सिन्धुली – गोलन्जोर गाउँपालिका – ६ नाकाजोलीका त्रियानब्बे बर्षिय ज्ञाननारायण श्रेष्ठलाई उमेरको हिसाबले बार्षिक मालपोत रसिद (तिरो) तिर्न वडा कार्यालयको सिफारिस लिन जान समस्या छ । आफू वृद्ध भएको कारण सिफारिस लिन जान र तिरो तिर्न जान उनलाई समस्या भएको हो । ज्ञाननारायण श्रेष्ठ मात्रै होइन सोही ठाउका ८० बर्षिया झलकबहादुर अस्तानी मगरको पनि समस्या […]