सिन्धुली – स्थानीय जनताको आवश्यकता अनुसार घरदैलोमा पुगेर सेवालाई सरल र सहज बनाउन साथै प्रशासनिक कार्यलाई चुस्तदुरुस्त गराउने उदेश्यका साथ जनप्रतिनिधिले प्रयोग गर्दै आइरहेका सरकारी सवारी साधनको चरम दुरुपयोग हामीले देख्दै सुन्दै आइरहेका छौँ । कार्यालयको नियमित प्रयोजनको लागि मात्रै प्रयोग हुनुपर्ने चारपांग्रे र दुईपांग्रे सवारी साधनलाई जनप्रतिनिधि र कर्मचारीले आफ्नो ब्यक्तिगत तथा राजनीतिक आवश्यकता […]
समाचार
सिन्धुली कांग्रेसको एकमहिने चुनाबी अभियानको सम्पुर्ण तयारी पूरा
सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीले आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाको ७९ वटै वडाबाट शुरु गर्ने भनिएको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । देशभर संचालन हुने उक्त अभियान अन्तर्गत सिन्धुली जिल्लाको सम्पुर्ण वडाबाट यहि चैत्र ११ गते ११ बजेबाट यस अभियान शुरु हुने भएको हो । जसको लागी जिल्लाका सम्पुर्ण […]
कांग्रेसको चुनाबी अभियान: ७९ वटै वडामा ११ गते एघारै बजेबाट
सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीले आसन्न स्थानीय तहको निर्वाचनका लागि यही चैत्र ११ गतेदेखि एकै समय जिल्लाको ७९ वटै वडाबाट एक महिने ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भ गर्ने भएको छ । आगामी एक महिना सम्म सञ्चालन हुने अभियानको विभिन्न उद्देश्य रहेको पार्टी कार्यालयद्वारा आयोजित सभाले जनाएको छ । उक्त अभियान अन्तर्गत आगामी वैशाख ३० गते […]
कांग्रेस सिन्धुलीको सभापतिमा पोखरेल
सिन्धुली : नेपाली कांग्रेस सिन्धुलीको जिल्ला सभापतिमा उपेन्द्र कुमार पोखरेल विजयी भएका छन् । शनिबारबाट सुरू भएको १४औं अधिवेशनबाट पोखरेल ८८५ मतसहित विजयी भएका हुन् । पोखरेलले प्रतिद्वन्द्वी तथा निवर्तमान जिल्ला सभापति उज्ज्वल प्रसाद बराललाई ४०८ मत अन्तरले पराजित गरे । बरालले ४७७ मत प्राप्त गरे । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त […]
राजनैतिक प्रतिशोधमा शिक्षक सरुवा गरिनु गम्भीर भुल: काँग्रेस
सिन्धुली । नेपाली काँग्रेस सिन्धुलीले मङगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मरिण गाँउपालिकाले राजनीतिक आस्थाका भरमा शिक्षकलाई जथाभावी सरुवा गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल शिक्षक सङघ, मरिण गाँउपालिकाका अध्यक्ष तथा मरिण गाँउपालिका–१ स्थित आधारभुत विद्यालय मधुवनीका प्रधानाध्यापक बृजबहादुर घोलेलाई गाँउपालकाले राजनीतिक अस्थाकै भरमा निजको ईच्छा बिपरित जबर्जस्ती सरुवा गरेको भन्दै काँग्रेसले बिरोध […]








