२० माघ, सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिकाको केही समसामयिक सन्दर्भमा प्रष्ट हुन चाहेको र गम्भीर आपत्ती रहेको ठहर गर्दै नेपाली कांग्रेस फिक्कल गाउँपालिका कार्यसमिती र नेकपा माओवादी केन्द्र फिक्कलले आइतबार सयुक्त रुपमा सातबुदे ज्ञापनपत्र पालिकालाई बुझाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजनमगरलाई सयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको कांग्रेस फिक्कल गाउँपालिका कार्यसमिती सभापती रामबहादुर […]
समाचार
‘एचपीभी’ खोप अभियानबारे सिन्धुलीमा अभिमुखिकरण सम्पन्न
१४ माघ, सिन्धुली । सरकारले पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप नि:शुल्क दिने भएको छ । देशभरका १० देखि १४ वर्षसम्मका बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस विरुद्धको खोप दिन लागिएको हो । बालबालिकालाई दिइने (एचपीभी) विरुद्धको खोपबारे सोमबार कमलामाइ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्थानिय तह स्तरिय खोप समन्वय समिती, […]
सिन्धुलीमा माइक्रो बस दुर्घटना: १ जनाको मृत्यु, १२ जना घाइते
सिन्धुली – सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्री भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो । गुप्ताको […]
सिन्धुलीमा झण्डै ४० हजारलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै
सिन्धुली – भोलीबाट राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम शुरु हुँदैछ । यस कार्यक्रम अन्तर्गत पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ । भिटामिन ‘ए’ ६ महीनादेखि माथि उमेर समुहकालाई खुवाइन्छ भने जुकाको औषधि एक वर्षदेखि पाँच वर्षमुनिकालाई खुवाउने गरिन्छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीले कार्तिक २ र ३ गते आफ्ना बच्चाहरुलाई नजिकैको स्वास्थ्य संस्था […]
कुसेश्वर मन्दिरमा रहेका २५ बटुक र तीन पुजारी रोशि बाडीमा फसे
सिन्धुली – राेशी खाेलाको भँगालाे बस्ती पसेपछि सिन्धुलीको सुनकाेशी गाउँपालिका– १ स्थित कुसेश्वर मन्दिरमा रहेका २५ जना बटुक र ३ जना पुजारी फसेका छन् । मन्दिरलाई चारैतिरबाट पानीले घेरेको छ । वडाध्यक्ष रामकुमार श्रेष्ठले मन्दिरमा २५/२६ जना बटुक र तीन जना पुजारी रहेका र उनीहरूलाई उद्धारको प्रयास भइरहेको जानकारी दिए । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद […]








