सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्तरुपमा उक्त भिलेजको मंगलबार उद्घाटन गरेका हुन । भिलेज उद्घाटनको अवसरमा किसानलाई नेपालमा पहिलोपटक जन्मिएको होलिस्टाइन जातको बाच्छी […]
समाचार
नेबि संघ सिन्धुलीद्वारा सुशिल कोइरालाको स्मृतिमा दीप प्रज्वलन
सिन्धुली – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति सुशिल कोइरालाको आठौं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ सिन्धुलीले शुक्रवार सिन्धुलीमाढी स्थित लोकतान्त्रिक चौकमा दीप प्रज्वलन गरेको छ । कोइरालाले अप्ठ्यारो समयमा संविधान जारी गरेर नेपाललाई नयाँ युगमा प्रवेश गराएको स्मरणमा दीप प्रज्वलन गरिएको नेविसंघ सिन्धुलीका सभापती भरत बि.कले जानकारी दिए । २०७२ साल माघ २६ […]
रोकिएको सुरुङ निर्माण कार्य छिट्टै सुचारु हुन्छ: आयोजना प्रमुख बराल
सिन्धुली – राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्य बिगत ४५ दिन देखी रोकिएको आयोजनाले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । सुरुङको दायाँबायाँ दुवैतर्फ पाउडर जस्तो माटो झरेर सुरुङ खन्ने टनेल बोरिङ मेसिनलाई थिचे पछि ४५ दिनदेखि निर्माण कार्य रोकिएको पत्रकार सम्मेलन मार्फत आयोजना प्रमुख मित्र बरालले बताउनुभयो । आयोजना […]
प्रधानमन्त्री दाहालद्वारा दुधौली नगर अस्पतालको समुद्घाटन
सिन्धुली – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको सनिबार एक औपचारिक कार्यक्रमका बिच समुद्घाटन गर्नुभएको छ । दुधौली नगरपालिका -५ सिर्थौलीमा नबनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री दाहालले उद्घाटन गर्नुभएको हो । १५ शैय्याको नगर अस्पताल निर्माणको २०७८ असार १४ गते सम्झौता भएको थियो । कुल १८ करोड ६७ लाख ४८ हजार […]
केन्द्रले तलब नदिएपछी सिन्धुली अस्पतालका चिकित्सक आन्दोलनमा
सिन्धुली – केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराउनुपर्ने तलब सुनिश्चित नभएको भन्दैं सिन्धुली अस्पतालका छात्रवृत्ति करारका चिकित्सकहरु आन्दोलित भएका छन् । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई पटक-पटक ताकेता गर्दा पनि आफूहरुको तलब भत्ताको सुनिश्चितता नभएको भन्दैं करार छात्रवृत्तिका चिकित्सकहरु आन्दोलित भएका हुन् । बुधबारबाट उनीहरुले इनप्यासेन्ट, ओपीडी र इमर्जेन्सी […]