सिन्धुली, चैत १० गते । चैत्र ५ र ९ गते सम्पन्न स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) समितिमा सिन्धुलीका विभिन्न क्याम्पसमा नेपाल विद्यार्थी संघबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ । नेबि संघको सिन्धुलीको आयोजनामा निर्वाचित पदाधिकारी तथा सदस्यलाई आइतबार एक कार्यक्रमका बीच बधाई तथा शुभकामना ज्ञापन गरिएको हो । नेपाली कांग्रेसकि केन्द्रिय सदस्य […]
समाचार
सिन्धुली स्वबियु निर्वाचन : एलायन्स भित्रकै मतदातामा अन्यौल
सिन्धुली – देशब्यापी रुपमा निर्धारण गरिएको चैत्र ५ गतेको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन धेरै जसो क्याम्पसहरुमा बिबिध कारणले सम्पन्न हुन सकेको छैन । निर्वाचन समितीको ब्यबस्थापकिय कमजोरीको कारण धेरैजसो क्याम्पसहरुमा स्वबियु निर्वाचन सम्पन्न हुन नसकेको हो । सोही अनुसार चैत्र ५ गते निर्धारण गरिएको स्वबियु निर्वाचनमा सिन्धुलीका ११ सामुदायिक क्याम्पसहरु मध्येमा एउटा क्याम्पसमा सर्बसहमतीबाट निर्वाचनको […]
नेबि संघबाट सिन्धुली बहुमुखी क्याम्पसमा थापा नेतृत्वको प्यानल दर्ता
सिन्धुली – आउँदै गरेको चैत्र ९ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि जिल्लामै सबैभन्दा बढी बिद्यार्थी मतदाता रहेको सिन्धुली बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी संघले बुधबार दिउँसो उम्मेद्वार मनोनयन दर्ता गरेको छ । नेपाल बिद्यार्थी संघको तर्फबाट समीर बिक्रम थापा नेतृत्वको प्यानलले उमेदवार मनोनयन दर्ता गरेको हो । नेबि संघबाट अध्यक्षमा समीर बिक्रम थापा, […]
होटल पर्यटन व्यवसायी संघ बागमती प्रदेश सदस्यमा श्रेष्ठ सर्बसम्मत
सिन्धुली – होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । अधिबेशनले दामोदर नेपालको अध्यक्षतामा पुनः नयाँ नेतृत्व सर्बसम्मत चयन गरेको हो । बागमती प्रदेशको आयोजना र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको सह-आयोजनामा चैत्र ४ र ५ गते अधिवेशन सम्पन्न भएको […]
कांग्रेसले प्रमुख सचेतक घिमिरेलाई संसदमै माफी माग्न लगाउने
सिन्धुली – नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने भन्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेको अभिव्यक्तिलाई लिएर पार्टीभित्र प्रश्न उठेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सचेतक घिमिरेले नेपालको आर्थिक विकासका लागि यौन व्यवसाय र गाजालाई वैधानिकता दिनुपर्ने धारणा राखेका थिए । घिमिरेको उक्त भनाइप्रति सोमबार प्रतिपक्षी माओवादीका सांसदहरूले आपत्ति जनाएका थिए । उक्त विषयमा मंगलबार बसेको कांग्रेस […]








