सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाको उपाध्यक्ष विमला कुमारी माझीले सूचना तथा सञ्चारको क्षेत्रमा भएको कार्यालयगत खर्च र अन्य आबस्यक सुचना माग गर्दा आफुमाथी प्रशासकिय प्रमुखबाट दुर्ब्यबहार भएको बताउनुभएको छ । सोमबार सिन्धुलीमाडीमा पत्रकार सम्मेलन गरेर आफूमाथी दुर्ब्यबहार भएको उहाँले बताउनुभएको हो । गाउँपालिकाले नागरिक प्रति राख्ने जवाफदेहिता, समग्र आर्थिक पारदर्शिता र गुणस्तरीयताका लागि आफ्नो पदिय […]
समाचार
तिनपाटनले ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम लागु गर्ने
सिन्धुली – सिन्धुलीको तीनपाटन गाउँपालिकाले दलित समुदायभित्रका बुहारीहरूलाई नि:शुल्क पढाउने कार्यक्रम सुरु गर्ने भएको छ । उक्त समुदायका महिलाहरूको पनि उच्च शिक्षामा पहुँच होस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । आइतबार सूचना जारी गर्दै गाउँपालिकाले तीनपाटन गाउँपालिका क्षेत्रभित्रका सरकारी/सामुदायिक क्याम्पसमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरिरहेका रगर्न चाहने बुहारीहरूलाई क्याम्पसमा लाग्ने […]
सुनकोशी मरिण डाइभर्सन: एघार महिनामै ८ कि.मि सुरुङ निर्माण
सिन्धुली – अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरू पनि उत्तिकै छन् । सरकारले विकास […]
कमलानदी कटान: कमलाखुँजको १६ कट्ठा धानखेत बगरमा परिणत
दुधौली, (सिन्धुली) – कमलामाई नगरपालिका –९ बतासे निवासी किसान ठाकुरदास श्रेष्ठको घरमुनिको खेतमा रोपेको धान हरियो फिरेर हुर्किदै थियो । उहाँले उक्त खेतमा साउनको पहिलो सातामा रोपाइँ गर्नुभएको थियो । अहिले सो खेत बगरमा परिणत भएको देख्दा उहाँ निकै चिन्तित हुनुहुन्छ । ‘बेलुका सुत्ने बेलासम्म रहेको झण्डै १६ कठ्ठाको धानखेत बिहान उठेर हेर्दा त बगर पो […]
बागमतीको बिकास मोडल: झण्डै २४ करोडमा नौ भ्युटावर निर्माण
सिन्धुली – नेपाल आफैमा भौगोलिक रूपमा दृश्यावलोकनीय देश हो । प्राकृतिक छटाले भरिपूर्ण यहाँको सम्पदाको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटनको आवागमन प्रशस्त हुने गरेको छ । आर्थिक पाटोमा पनि यसको योगदान हुने गरेको छ । यसमा अझै आकर्षण बढाउन र समय सापेक्ष माग पूरा गर्न भन्दै बागमती प्रदेश सरकारले झण्डै २४ करोड खर्च गरेको छ […]