सिन्धुली – लगातार दुई तीन साता यता सिन्धुलीमा पानी नपरेपछि किसानहरु निक्कै चिन्तित बनेका छन् । मकै, धान जस्ता अन्नबाली र बोटविरुवाहरु सुक्नुका साथै खोलाहरु पनि सुकेका छन् । लगातारको खडेरीले पानी नपर्नुका साथै दिनानुदिन अत्याधिक गर्मी बढेपछी सिन्धुलीको दुधौली नगरपालिका – ४ डकाहमा सोमबार स्थानियले धुमधामका साथ भगवानसँग पानी माग्दै भ्यागुताको बिहे गरिदिएका छन् […]
समाचार
गर्मीका कारण कमलामाइ मातहतका बिधालय चार दिनको लागी बन्द
सिन्धुली – अत्यधिक गर्मी बढेको भन्दै जिल्लाको कमलामाइ नगरपालिकाले एक सुचना जारी गर्दै चार दिनको लागि विद्यालय बन्द हुने जानकारी गराएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित हुनसक्ने भन्दै वर्षे बिदाबाट कट्टा हुने गरी नगरपालिका मातहतका सामुदायिक र संस्थागत बिधालयलाई आजदेखी २४ गते सम्मको लागी बिदा दिन सुजना […]
सिटिइभिटीका कर्मचारी सवार गाडी सुनकोशीमा खस्यो
सिन्धुली – मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा […]
विद्युत प्राधिकरण सिन्धुलीको लापरबाही : रुखरुखमा विद्युतको तार
सिन्धुली : विद्युत प्राधिकरण सिन्धुली वितरण शाखाले विद्युत बिस्तार गरिरहदा त्यसको रेखदेख र ब्यबस्थापनमा खासै वास्ता नगर्दा समुदायमा जोखिमको बाताबरण सृजना भएको छ । गोलन्जोर गाउँपालिका – ५ स्थित खनियाखर्क २६ भनिने स्थानमा हरियो रुखमा टाङ्गिएको विद्युतको तारले अत्यन्त जोखिम युक्त अबस्था सृजना भएको स्थानियको गुनासो छ । हरियो रुखमा बर्षौ देखि तार घोटिएर चुढिन लाग्दा […]