सिन्धुली – कमलामाइ नगरपालिका स्थित एक होटलमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । कमलामाइ नगरपालिका-६ स्थित धुराफाटमा रहेको आस्विन होटल तथा खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही होटलका संचालक तारा कुमार श्रेष्ठ लगायत ९ जनालाई सोमबार साझ प्रहरीले पक्राउ गरेको हाे । उक्त होटलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी […]
समाचार
भगवती बिधालय घटना: आत्महत्या प्रयास गरेका छात्रको मृत्यु
सिन्धुली – केही दिन अघि बिधालयको होस्टेलमा आत्महत्याको प्रयास गरेका जिल्लाको भगवती अंग्रेजी माध्यामिक बिधालयमा अध्यनरत छात्र रजनेश शाहको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । धुलिखेल अस्पतालले दिएको जानकारि अनुसार शाहको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । बिधालयका प्रीन्सिपल कृष्ण कुमार उप्रेतीले उपचारत छात्रको स्वास्थ्य अबस्था क्रमिक सुधारको क्रममा रहेको बुधबार […]
लुकिछिपी फोहोर फाल्ने ट्रकसहित नगरप्रहरिको नियन्त्रणमा
सिन्धुली – कमलामाइ नगरपालिकाले लुकिछिपी जथाभावी फोहोर फाल्नेमाथि कारबाही सुरु गरेको छ । सोही अनुरुप सार्वजनिक स्थलमा लुकिछिपी फोहोर फाल्दै गरेको एक ट्रकलाई सोमबार नियन्त्रणमा लिइएको नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बताउनुभयो । कमलामाइ नगरपालिका – ११ फिटिङ्ग पुल नजिकैको घुम्तीमा लुकिछिपी फोहोर फाल्दै गरेको ना ५ ख २९१ नम्बरको ट्रकलाई नगरप्रमुख पोखरेल सहितको टोलिले ट्रक […]
सिन्धुली प्रहरीले गरायो सडकमै सवारी चालकको स्वास्थ्य परिक्षण
सिन्धुली – राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको चेकपोष्टमै चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिन्धुली र ट्राफिक प्रहरी कार्यालयले कमलामाइ नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला रेडक्रस सोसाइटी सिन्धुलीको प्राबिधिक सहयोगमा बुधबार चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको हो । अधिकांश […]
सिन्धुली प्रहरी प्रमुख गोबिन्दराज काफ्ले सहित उत्कृष्ट १५ सम्मानित
सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले सहित प्रहरी प्रमुखलाई सम्मान गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले मातहत कार्यालयका कर्मचारीको कार्य मुल्याकंन गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले सहितलाई सम्मान गरेको हो । सुम्पिएको जिम्मेवारीलाई उच्च प्राथमिकता दिई इमान्दारिताका साथ व्यवसायीक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक कार्य सम्पादन […]








