सिन्धुली – कमलामाइ नगरपालिका -३ कुडुलेमा नबनिर्मीत श्री पन्चेश्वर महादेब मन्दिरमा बिबाह पन्चमीको अबसरमा आइतबार साझ मेला लागेको छ । परापुर्बकाल देखि बिबाह पन्चमीको अबसरमा मेला लाग्ने गरेको पन्चेश्वर महादेब मन्दिर २०७२ सालको भुकम्पमा भत्कीएको थियो । उक्त भग्नाबशेष अबस्थामा रहेको मन्दिर कमलामाइ नगरपालिकाको पहलकदमीमा नयाँ शहर आयोजना खुर्कोटको ४६ लाख पच्चीस हजार लगानीमा पन्चेश्वर […]
समाचार
स्व. मातापिताको स्मृतिमा नगरप्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना
सिन्धुली – कमलामाइ नगरपालिका -४ निवासी स्व. प्रेमबहादुर पोखरेल र स्व. ओमकुमारी पोखरेलको स्मृतिमा शिद्धज्योती शिक्षा क्याम्पसमा “स्व. प्रेमबहादुर र ओमकुमारी छात्रवृत्ति अक्षयकोष” स्थापना गरिएको छ । कमलामाइ नगरपालिका -५ स्थित शिद्धज्योती शिक्षा क्याम्पस, फोस्रेटारको १७ औं बार्षिक उत्सवको अबसरमा स्व. पिता प्रेमबहादुर पोखरेल र माता ओमकुमारी पोखरेलको स्मृतिमा उहाँका छोरा तथा कमलामाइ नगरपालिकाका नगरप्रमुख […]
तिनपाटन गाउँपालिका र हेफरको सहयोगमा कृषी सामाग्री हस्तान्तरण
सिन्धुली – जिल्लाको तीनपाटन गाउँपालिका अन्तर्गत विभिन्न वडाका तरकारीखेती गर्ने कृषकलाई सोमबार एक कार्यक्रमका बिच कृषी औजार, तरकारिको बिउ लगायतका सामाग्री बितरण गरिएको छ । व्यावसायिक तरकारी खेती गर्ने कृषकलाई सहयोग गर्ने उदेश्यले उक्त सामाग्री बितरण गरिएको हो । तीनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोग र हाम्रो प्रयास नेपालको सजिकरणमा सञ्चालित […]
जुनार-सुन्तला बेचेरै बार्षिक ३३ करोड भन्दा बढी आम्दानी
सिन्धुली – गोलन्जोर गाउँपालिका -४ तिनकन्या माझकुभिण्डेका लोकबहादुर आलेमगर पेशाले शिक्षक पेशामा आबद्ध छन । शिक्षण समय भन्दा बाहेकको समय उनको जुनार बगैंचामा ब्यतित हुने भएकोले उनको अन्य पेशा अन्तर्गतको अर्को मुख्य पेशा हो जुनार खेती । उनले सिजनमा आफ्नो बगैंचाबाट उत्पादन भएको जुनार सुन्तला बिक्री बितरण नभएको खण्डमा अफसिजनमा बिक्री बितरणका लागी जुनार चिस्यान भण्डार […]
सिन्धुलीमा जन्ती सवार बोलेरो दुर्घटना हुँदा १३ यात्रु घाइते
सिन्धुली – हरिहरपुरगढी गाउँपालिका -३ टाप्केडाँडाबाट कमलामाई नगरपालिका -१ बेलटारतर्फ जन्ती लिएर फर्किने क्रममा जन्ती सवार बोलेरो शनिबार दुर्घटनामा परेको छ । जन्ती सवार बा.२० च ३०५९ नम्बरको बोलेरो रतनपुर स्थित मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा बोलेरोमा सवार १३ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका […]