सिन्धुली – कमलामाई नगरपालिका -८ करकरेमा भएको आगलागी पीडितलाइ कमलामाई नगरपालिकाले राहत उपलब्ध गराएको छ । नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले तत्कालका लागी आगलागी पीडितलाई राहत सामाग्री प्रदान गर्नुभएको हो । गएकोको चैत्र २८ गते स्थानिय हङ्सदेब आलेको घरमा राती करिब १०:३० बजेको समयमा आगलागी भएको थियो । आगलागीका कारण बस्दै आएको घरगोठ जलेर पुर्णरुपमा […]
समाचार
अबरुद्ध मरिण खोला तटबन्ध निर्माण: नगरप्रमुखको पहलमा सुचारू
सिन्धुली – राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिण खोला नियन्त्रणका लागि तटबन्ध निर्माणमा स्थानियले अबरोध गरेपछी नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको पहलकदमीमा निर्माणकार्यले गति लिने भएको छ । मरिण खोला नियन्त्रणको लागि तटबन्ध निर्माणको क्रममा स्थानियले आफ्नो निजि जग्गा कटान हुने भन्दै केही दिन अघिदेखी निर्माण कार्यलाई अबरोध गरिरहेको निर्माण कम्पनीका संचालक देबराज […]
बृहत विद्यालय सुरक्षा कार्यढाचा सम्बन्धि तालिम सिन्धुलीमा सम्पन्न
सिन्धुली – बृहत विद्यालय सुरक्षा कार्यढाचा सम्बन्धि तिन दिने तालीम सिन्धुलीमाढीमा शनिवार सम्पन्न भएको छ । बृहत् विद्यालय सुरक्षा न्यूनतम् प्याकेजले गरेको व्यवस्था अनुरूप विद्यालयमा भौगोलिक क्षेत्रका सार्वजनिक विद्यालयको न्यूनतम् सुरक्षा सुनिश्चित गर्न विद्यालय ब्यवस्थापन समितिको भूमिका र जिम्मेवारीबारे स्पष्ट पार्न र कार्यान्वयन गर्न सहयोग गर्ने उद्देश्यले तालीम संचालन भएको हो । तालीममा सहभागी बिधालयका […]
ईन्द्रदाइको झोल मम : मममा स्याउँस्याउँ किरा
सिन्धुली – सिन्धुली सदरमुकाम मानिने सिन्धुलीमाढीको गैरिबजारमा एउटा बर्षौ पुरानो झोल ममको पसल छ, इन्द्रदाइको मम पसल । सटरमा चप्पलजुत्ता बिक्री बितरण गरिन्छ भने त्यसै सटरको प्यासेज र भित्री सटरमा मम पसल संचालन गरिन्छ । प्यासेजमा २/३ थान काठको टेबल कुर्ची राखिएको छ भने टेबलकुर्ची राखिएको छेवैमा मम बनाइने गरिएको छ । बस्ने ठाउँ पर्याप्त […]
गोलन्जोर गाउँपालिकाको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
सिन्धुली – जिल्लाको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को गाउँपालिकाको बिकास योजना र नियमित सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ मंगलबार सम्पन्न गरेको छ । गाउँपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम, आय व्ययको समीक्षा तथा पालिकाले सम्पादन गरेको कामको प्रभावकारीता र नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । अंकपत्र […]








