Skip to content

ट्रेण्डिङ

  • कमलामाइ नगरपालिका सिन्धुली
  • सिन्धुली
  • राष्ट्रपति
  • काठमाडौ
  • तिनपाटन गाउँपालिका
  • लोक सांस्कृतिक कार्यक्रम
  • जुनार
१७ फाल्गुन २०८०, बिहीबार ०९:२६
Ankapatra

Ankapatra

Online Khabar patrika Ankapatra, Online destination for nepal news, views, reviews, features, blogs and audio video content coverig Nepali politics, society, market, arts, entertainment and sports.

Ankapatra

Ankapatra

Online Khabar patrika Ankapatra, Online destination for nepal news, views, reviews, features, blogs and audio video content coverig Nepali politics, society, market, arts, entertainment and sports.

Ankapatra
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तर्वार्ता
  • अर्थ
  • सिन्धुली
  • खेलकुद
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • सुशासन
  • शिक्षा
  • अन्य
    • साहित्य
    • विचार/ब्लग
    • रोचक
    • पर्यटन
  • होमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • स,स र स (विशेष स्तम्भ)
  • राजनीति
  • प्रविधि
  • विचार/ब्लग
  • पर्यटन
  • शिक्षा
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • खेलकुद

समाचार

सिन्धुलीमा श्रीमतीले श्रीमानको जिब्रो टोकेर दुई टुक्रा बनाइदिएपछी

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका -६ रातमाटा बस्ने बर्ष ३६ का सुरेश आलेमगरले सामान्य घरायसी बिबादका कारण आफ्नै श्रीमतीबाट मानव संबेदनसिल अंग (जिब्रो) नै गुमाउनु परेको छ । आलेमगरकि श्रीमती गङ्गा आलेमगरले सामान्य घरायसी बिबादमा आफ्नो श्रीमानको जिब्रो टोकिदिदा जिब्रो दुई टुक्रा भएको छ । आफ्नै श्रीमतीले जिब्रो टोकिदिएर दुई टुक्रा बनाइदिएपछी आलेमगर अहिले थप […]

१७ फाल्गुन २०८०, बिहीबार ०९:२६

सिन्धुलीमा कोदालोले हिर्काएर श्रीमतीको हत्या

सिन्धुली – सिन्धुलीमा श्रीमानले कोदालोले हिर्काएर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले बुधबार बिहान आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी विकको हत्या गरेका हुन् । घरबाट एक किलोमिटर उत्तरमा पर्ने धन्सार स्थित खेतमा काम गर्ने क्रममा कोदालोले टाउकोमा प्रहार गर्दा श्रीमती चेतकुमारीको घटना स्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

१६ फाल्गुन २०८०, बुधबार १६:१५

सिन्धुलीमा दादुरा–रुवेला बिरुद्धको खोप अभियान शुभारम्भ

सिन्धुली – सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरि देशब्यापी रुपमा आयोजना गरेको खोप अभियानको सिन्धुलीमा एक औपचारिक कार्यक्रम बिच मंगलबार शुभारम्भ गरिएको छ । “दक्ष जनशक्ति गुणस्तरीय स्वास्थ्य सेवा, निरोगी नेपाल निर्माणमा हाम्रो टेवा” भन्ने मुल नाराका साथ आयोजित २६ औं स्वास्थ्य सेवा दिवसको अबसर पारेर सिन्धुलीमा खोप अभियानको शुभारम्भ गरिएको हो । कमलामाइ नगरपालिकाका स्वास्थ्य […]

१५ फाल्गुन २०८०, मंगलवार ०५:४०

सिन्धुलीका २१ हजार ७४ बालबालिकाले दादुरा-रुबेला खोप लगाउदै

सिन्धुली : दादुरा-रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १५ गते देखि १९ गतेसम्म सिन्धुलीमा दादुरा-रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ ।  अभियान अन्तर्गत सिन्धुली जिल्लाका २१ हजार चौहत्तर बालबालिकालाई खोप लगाइने शुक्रबार पत्रकार सम्मेलन मार्फत जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका खोप निरिक्षक पुष्पराज पन्तले जानकारी दिए । बालबालिकालाई जिल्लाका विभिन्न स्थानिय तहका तिन सय ४७ […]

११ फाल्गुन २०८०, शुक्रबार १३:२५

सिन्धुलीमा ३५ बटुकको सामूहिक व्रतबन्ध

सिन्धुली – हिन्दू संस्कार अनुसारको कर्मकाण्ड पूरा गराउन सामान्य परिवारका मानिसलाई आजभोली खर्च धान्न समेत हम्मे हम्मे पर्न थालेको छ । सोही क्रममा जिल्लाको सुनकोसी गाउँपालिका-३ कालिमाटी स्थित श्रीकृष्ण प्रणामी मन्दिरको १०८ औं बार्षिक उत्सव एबम मन्दिर पुनः निर्माण सहयोगको लागी आयोजित श्री तारतम सागर १०८ पाठ परायण ज्ञान महायज्ञको अबसर पारेर स्थानिय ३५ बटुकको […]

७ फाल्गुन २०८०, सोमबार ०४:२०

Posts pagination

Previous 1 … 19 20 21 … 174 Next

हाम्रो बारेमा

Ankapatra media group pvt.ltd
सुचना बिभाग दर्ता नम्बर:३४१३-२०७८/७९
प्रबन्ध निर्देशक: पुष्कर थापा
सम्पादक: कुमारी सरिता थापा
कमलामाई नगरपालिका -६ सिन्धुली
ankapatra.com@gmail.com
9851031469
www.ankapatra.com

सम्पर्क

सूचना, लेख र रचनाका लागि :
ankapatra.com@gmail.com

:
sahayatripuskar@gmail.com

विज्ञापनका लागि:
9851031469, 9801031469
कमलामाई नगरपालिका -६ , सिन्धुली



सोसल मिडिया

लिंकहरु

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अर्थ
  • कर्पोरेट
  • खेलकुद
  • जीवनशैली
  • देश
  • पर्यटन
  • विजनेश
  • शिक्षा
  • समाचार
  • साहित्य
©2026 - सर्वाधिकार सुरक्षित Ankapatra Site by: MeroHosting