सिन्धुली – जिल्लाको गोलन्जोर गाउँपालिकाले आ.व. ०८०/८१ मा सम्पादन गरेका कार्य तथा बिकास योजना र नियमित सेवा प्रवाह सम्बन्धी दोस्रो चरणको सार्बजनिक सुनुवाइ कार्यक्रम बिहिबार सम्पन्न गरेको छ । गोलन्जोर गाउँपालिकाको आयोजना तथा अंकपत्र मिडिया ग्रुपको सहजिकरणमा आयोजित सार्बजनिक सुनुवाइ कार्यक्रम गोलन्जोर -३ ग्वाल्टारमा सम्पन्न भएको हो । दुई चरणमा आयोजना गरिएको सार्बजनिक सुनुवाइ कार्यक्रम […]
समाचार
आन्तरिक पर्यटन प्रबर्द्धनको निम्ती सिन्धुलीगढी पदयात्रा
सिन्धुली – क्याप्टेन किनलक मार्गमा शनिबार पदयात्रा गरिएको छ । जिल्लाको कमलामाई नगरपालिका-२ चियाबारीदेखि कनपा-३ सिन्धुलीगढीसम्म (८ किलोमिटर) पदयात्रा गरिएको हो । ‘सिन्धुलीको शान, गढीहरुको पहिचान’ भन्ने नाराका साथ गरिएको पदयात्रामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीलगायत सरकारी, गैरसरकारी संघसंस्थाका प्रमुख, प्रतिनिधि स्थानीय नागरिक सहित पाँच सय जना सहभागी थिए । कनपा-६ शिबनगर स्थित नेपाली […]
राष्ट्रिय शिक्षक संगठन हरिहरपुरगढीको तेस्रो गाउँ अधिबेशन सम्पन्न
सिन्धुली – नेपाल राष्ट्रिय शिक्षक संगठन हरिहरपुरगढीको तेस्रो गाउँ अधिबेशन शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । अध्यक्ष अम्बिका राईको अध्यक्षता तथा राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश समितीका सचिव रुद्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीका सचिब रमेश कार्कीले जानकारी दिए । सम्पन्न तेस्रो अधिबेशनले सुर्यबहादुर राईको अध्यक्षतामा २६ […]
१३५ औं श्रमिक दिवसको अबसरमा सिन्धुलीमा दिप प्रज्वलन
सिन्धुली – आज मे १ अर्थात् १३५ औं अन्तर्राष्ट्रिय श्रमिक अजदुर दिवस । ‘सबैका लागि सामाजिक न्याय तथा मर्यादित काम’ भन्ने नाराका साथ नेपाल ट्रेड युनियन कांग्रेस सिन्धुलीको आयोजनामा दिप प्रज्वलन गरि सिन्धुलीमाढीमा श्रमिक दिवस मनाइएको छ । नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा नेपाल ट्रेड युनियन कांग्रेस सिन्धुलीका अध्यक्ष श्यामहरी […]
आगो निभाउने क्रममा सिन्धुलीमा एक वृद्धाको मृत्यु
सिन्धुली – आगो निभाउने क्रममा जलेर सिन्धुलीको खारखोलामा आज एक बृद्घाको घटनास्थलमै मृत्यु भएको छ । कमलामाइ नगरपालिका -१ खारखोला निवासी ८६ बर्षिया कृष्णमाया पौडेलको बिहान करिब ११:३० को समयमा आगलागीमा जलेर मृत्यु भएको उक्त वडाका वडाध्यक्ष नरेश कुमार गोलेले अंकपत्रलाई जानकारी दिए । घरबाट करिब ५० मिटर पर रहेको आफ्नै पाखोबारिमा सुकेका झारपात, पतिंगर […]








