सिन्धुली – अवैध रूपमा भन्सार छली गरी भित्राइएको ४१ लाख ६३ हजार ६४० रुपैयाँ बराबरको सामान भिमान प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार बिहिबार राती ९ बजेको समयमा बर्दीबासबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.२-०४-००१ ख ००६१ नं.को प्याज लोड भएको ट्रकबाट उक्त अबैध सामान बरामद गरेको हो । उक्त ट्रकबाट प्याजको भन्सार गरी अबैध […]
समाचार
सुशीला बम्जन हत्या प्रकरण: कमलामाईका केही क्षेत्रमा कर्फ्यू
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ का केही स्थानमा कर्फ्यू जारी भएको छ । धुरा बजारमा भएको घटनापछि उत्पन्न अवस्था नियन्त्रणमा लिनको लागी जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कर्फ्यू आदेश जारी गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पुस १० गते बेलुका साढे आठ बजेदेखि बिहान ६ः०० बजेसम्मका लागि कर्फ्यू लागू गरिएको बिज्ञप्ति मार्फत उल्लेख छ । स्थानीय […]
अपराधको बहुरुप: आफैं हत्यारा, आफैं ‘मृतक’को खोजीमा
विगतमा ‘हत्यारा’ नै पीडितको न्यायका लागि सडक प्रदर्शनमा उत्रिएको उदाहरण नभएका होइनन्, तर ढुंगेलले जुन शैलीमा दुई जनाको हत्या अनि शव व्यवस्थापन गरे, त्यो कुनै चलचित्रको दृश्यभन्दा कम नभएको अनुसन्धान अधिकृतहरू बताउँछन् । ‘हिन्दी फिल्मको प्रभाव परेको हुन सक्छ,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्य विश्लेषण गर्छन्, ‘नभए यो उमेरमा कोही यति विघ्न क्रूर कसरी […]
सुशिला बम्जन हत्या प्रकरण: सासू र नन्द पक्राउ, स्थानिय आन्दोलित
सिन्धुली – पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको अभियोगमा ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामालाई पक्राउ गरेको हो । अभियुक्तद्वयले गत आइतबार बुहारी सुशीला बम्जनको शरीरमा पेट्रोल छर्केर […]
एकैपटक तीन सन्तान जन्म दिएकी सुशिलाले गरिन आत्मदाह
सिन्धुली – सिन्धुलीमा शरिरमा पेट्रोलियम पदार्थ छर्केर आगो लगाएर आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु भएको छ । हरिहरपुरगढी -४ महेन्द्रझ्याडी स्थायी घर भइ हाल कमलामाइ नगरपालिका -४ धुराफाटमा बसोबास गर्दै आइरहेकी ३२ बर्षिया सुशिला बम्जनले आइतबार साझ आफ्नै घरमा आत्मदाहको प्रयास गरेकी थिइन । शरिरमा आगो लागेको देखेर आगो निभाउने क्रममा उनका ससुरा दुर्गामान बम्जन […]








