सिन्धुली – यसवर्ष ‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस -२०८० मनाइँएको छ । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो । ०६२ र ०६३ सालको परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ तारिखमा मनाउने गरिएको थियो । तर नेपालमा सबै बालबालिकालाई अनिवार्य […]
समाचार
पुस्तकको सम्पुर्ण कमाइ अशक्तहरुको लागी खर्च गर्छु: डा.ओममुर्ती
काठमाडौं – वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलको नयाँ पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुस्तकको आवरण सार्वजनिक गरिएको हो । जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा लेखिएको पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो । आउँदै गरेको पुस्तकको […]
अधेरी खोलाको बगरमा उजेल्लीएको काँस फुल [फोटोकथा]
सिन्धुली – नेपालीहरुको महान पर्व हरितालिका तिज, दशै, तिहार र छठपर्वको आगमनको संकेत गर्दै नदी तथा खोला किनारहरुमा सेतै भएर फुल्ने बनस्पति प्रजातिको काँसले पर्वहरुको आगमनको संकेत गर्दछ । काँस फुल्नु आफैमा प्राकृतिक सौन्दर्यता त हुँदै हो काँस फुल्नुलाई स्थानिय बुढापाकाहरु अन्नबालीहरु राम्रो उत्पादन भइ सहकाल लाग्ने र रोगव्याधी समेत हटेर जानेमा बिश्वास गर्छन । […]
सिन्धुली कांग्रेस प्रशिक्षण: महामन्त्री शर्मा र आचार्यले सहजीकरण गर्ने
सिन्धुली – नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा सिन्धुलीले आयोजना गर्ने बि.पि को प्रजातान्त्रिक समाजबाद: अभ्यास, चुनौती र सम्भावनाहरु बिषयक अभिमुखिकरण कार्यक्रममानेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले सहजीकरण गर्ने भएका छन । प्रशिक्षण शाखा सिन्धुलीले यहि भाद्र २७ गते सिन्धुली माढीमा आयोजना गर्ने अभिमुखीकरण कार्यक्रमलाई महामन्त्री बिश्वप्रकाश शर्मा र केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक […]
११० औं बिपि जन्मजयन्ती: कांग्रेस कमलामाइ नगरसमितीद्वारा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
सिन्धुली – नेपाली कांग्रेस कमलामाइ नगर समितीले कमलामाइ नगरपालिका -१४ चन्दनपुर स्थित कमला प्राथमिक बिधालयका छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको छ । जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्म जयन्तीको अबसरमा नगर समितीले आइतबार एक कार्यक्रमका बिच बिधालयमा अध्यनरत १०५ जना छात्रछात्रालाई शैक्षिक सामाग्री बितरण गरेको हो । नेपाली कांग्रेस कमलामाइ नगर समितीका सभापती कमल पोखरेलको […]








