Skip to content

ट्रेण्डिङ

  • कमलामाइ नगरपालिका सिन्धुली
  • सिन्धुली
  • राष्ट्रपति
  • काठमाडौ
  • तिनपाटन गाउँपालिका
  • लोक सांस्कृतिक कार्यक्रम
  • जुनार
२ असार २०७९, बिहीबार १४:२५
Ankapatra

Ankapatra

Online Khabar patrika Ankapatra, Online destination for nepal news, views, reviews, features, blogs and audio video content coverig Nepali politics, society, market, arts, entertainment and sports.

Ankapatra

Ankapatra

Online Khabar patrika Ankapatra, Online destination for nepal news, views, reviews, features, blogs and audio video content coverig Nepali politics, society, market, arts, entertainment and sports.

Ankapatra
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तर्वार्ता
  • अर्थ
  • सिन्धुली
  • खेलकुद
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • सुशासन
  • शिक्षा
  • अन्य
    • साहित्य
    • विचार/ब्लग
    • रोचक
    • पर्यटन
  • होमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • स,स र स (विशेष स्तम्भ)
  • राजनीति
  • प्रविधि
  • विचार/ब्लग
  • पर्यटन
  • शिक्षा
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • खेलकुद

समाचार

वरपिपलको विरुवा रोपेर चुरे दिवस उद्घाटन

सिन्धुली – राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको विशाल सामुदायिक वनमा वर र पिपलको बिरुवा रोपेर विहिवार चुरे दिवसको शुभारम्भ गर्नुभएको छ । सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित रानीबासमा राष्ट्रपति चुरे–तराई संरक्षण विकास समिति र नेपाली सेनाको श्री नं. १ वन तथा पर्यावरण सुरक्षा गणले संयुक्तरुपमा आयोजना गरेको आठौं चुरे दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको शुभारम्भ राष्ट्रपति भण्डारीले गर्नुभएको […]

२ असार २०७९, बिहीबार १४:२५

गोलन्जोर गाउँकार्यपालिकामा स्पष्ट बहुमत सहित काङ्ग्रेस बिजयी

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँ कार्यपालिकाले पूर्णता पाएको छ । मंगलबार ६ जना सदस्य निर्वाचित भएसँगै पालिकाको कार्यपालिकाले पूर्णता पाएको हो । बुधबार सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसका सबै उम्मेदवार निर्वाचित भएका हुन । जिल्लाका अन्य आठ पालिकामा नेपाली काङ्ग्रेस र नेकपा माओबादी केन्द्र लगायत अन्य तिन दलिय गठबन्धन भएर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न […]

१८ जेष्ठ २०७९, बुधबार ०६:४६

सिन्धुलीका प्रहरी प्रमुख कंडेल पुरस्कृत

१६ जेठ, सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विमलराज कडेल पुरस्कृत हुनुभएको छ । स्थानीय निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटि रहित सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश कार्यालय हेटौंडाले प्रहरी उपरीक्षक विमलराज कडेललाई पुरस्कृत गरेको हो । एसपी विमलराज कडेललाई प्रदेश कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) पूजा सिंहले पुरस्कृत […]

१६ जेष्ठ २०७९, सोमबार १२:३१

निर्वाचित भएदेखि नै स्थानिय तहमा छैनन जनप्रतिनिधी

सिन्धुली – भनिन्छ, लोकतन्त्रको सबैभन्दा सुन्दर र सुखद पक्ष भनेकै आवधिक निर्वाचन हो र जनादेशको नवीकरण पनि हो । लोकतान्त्रिक शासन व्यवस्थामा जनता स्वयंबाट आफूमाथि शासन गर्ने शासकरूपी जनप्रतिनिधि चयन गर्ने पद्धत्ति नै निर्वाचन हो । वास्तवमा स्थानीय निकाय भनेको स्थानीय सरकार नै हो । संघीय संरचनाअन्तर्गत मुलुकले फट्को मारेका कारण विगतमा सिंहदरबारसम्म धाउनुपर्ने कतिपय […]

१५ जेष्ठ २०७९, आईतवार १६:२२

गोलन्जोर सिन्धुलीका डोरबहादुर बने विश्वकै होचा किशोर

सिन्धुली– ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ बर्षिय सिन्धुलीका एक किशोरले संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल भएका छन । सिन्धुलीको गोलन्जोर गाउँपालिका– ४ डुंग्रेका १८ वर्षिय डोर बहादुर खपांगी मगरले संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा आफ्नो नाम […]

११ जेष्ठ २०७९, बुधबार ०५:००

Posts pagination

Previous 1 … 57 58 59 … 174 Next

हाम्रो बारेमा

Ankapatra media group pvt.ltd
सुचना बिभाग दर्ता नम्बर:३४१३-२०७८/७९
प्रबन्ध निर्देशक: पुष्कर थापा
सम्पादक: कुमारी सरिता थापा
कमलामाई नगरपालिका -६ सिन्धुली
ankapatra.com@gmail.com
9851031469
www.ankapatra.com

सम्पर्क

सूचना, लेख र रचनाका लागि :
ankapatra.com@gmail.com

:
sahayatripuskar@gmail.com

विज्ञापनका लागि:
9851031469, 9801031469
कमलामाई नगरपालिका -६ , सिन्धुली



सोसल मिडिया

लिंकहरु

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अर्थ
  • कर्पोरेट
  • खेलकुद
  • जीवनशैली
  • देश
  • पर्यटन
  • विजनेश
  • शिक्षा
  • समाचार
  • साहित्य
©2026 - सर्वाधिकार सुरक्षित Ankapatra Site by: MeroHosting