सिन्धुली – नेपाली कांग्रेस कमलामाइ नगर समितीले कमलामाइ नगरपालिका -१४ चन्दनपुर स्थित कमला प्राथमिक बिधालयका छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको छ । जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्म जयन्तीको अबसरमा नगर समितीले आइतबार एक कार्यक्रमका बिच बिधालयमा अध्यनरत १०५ जना छात्रछात्रालाई शैक्षिक सामाग्री बितरण गरेको हो । नेपाली कांग्रेस कमलामाइ नगर समितीका सभापती कमल पोखरेलको […]
समाचार
कमलामाइ -९ को आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न
सिन्धुली – कमलामाइ नगरपालिका वडा नम्बर -९ को आयोजनामा हरितालिका तिजको अबसरमा शनिबार भिमानमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष बिनोद प्रधानको अध्यक्षता शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । नगरप्रमुख पोखरेलले कार्यक्रममा शुभकामना ब्यक्त गर्दै सामूहिक रूपमा चाडपर्व मनाउँदा […]
माओवादी विशेष अभियान: स्वास्थ्य प्रमुख देखी प्रधानाध्यापक सम्म
सिन्धुली – अहिले सत्तारूढ दल माओवादी केन्द्रले तीन चरणमा विशेष अभियान देशभर सञ्चालन गरिरहेको छ ।केन्द्रिय समितीको निर्णय अनुसार तीन चरण गरेर जिल्ला जिल्लामा तीनमहिने “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान” माओवादी केन्द्रले सुरु गरेको हो । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माणमा ध्यान दिएको […]
प्रा.बी धाप्सार बेशारेका बालबालिकालाई स्वास्थ्य सामाग्री सहयोग
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका -८ स्थित प्राथमिक बिधालय धाप्सार बेशारेमा अध्यनरत बालबालिका, शिक्षक तथा कर्मचारीलाई शुक्रबार सरसफाइ सामाग्री बितरण गरिएको छ । सिन्धुली क्षेत्र नम्बर १ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुमनप्रसाद कोइराला र क्षेत्र नम्बर १ प्रदेश सभा (ख) नेपाली कांग्रेस सदस्य कुलदिप कोईरालाले उक्त सरसफाइ सामाग्री बितरण गर्नुभएको हो । आफ्नो ब्यक्तीगत तर्फबाट […]
एक महिनामै रक्तसञ्चार केन्द्रको लागी ५१ लाख माथी सहयोग संकलन
सिन्धुली – रेडक्रस शाखा सिन्धुलीले रक्तसञ्चार केन्द्र व्यवस्थापनका लागी चलाएको अभियान एक करोडको अक्षय कोष स्थापनाका लागी एक महिनाको हाराहारिमा लक्षको आधा रकम जुटेको छ । रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोकराज श्रेष्ठका अनुसार कोषका लागि ३ सय ३० जना दाताहरुबाट ५१ लाख ८५ हजार ३ सय ३५ रुपैयाँ जुटेको हो । दाताले कम्तीमा ५० रुपैयाँदेखि एक […]








