सिन्धुली– माओवादी जनयूद्धमा तीन छोरा गुमाएकी सुनकोसी गाउँपालिका ५ नाङ्गेडाडाकी ८३ वर्षीय सिता दाहालको जनयूद्ध दिवसकै दिन सोमबार बिहान निधन भएको छ । जनयूद्ध शुरु भएपछि सिताका छोराहरु मीनकुमार, पवन र देवीप्रसाद राज्यद्धारा मारिएका थिए । तीनछोरा र तीनछोरीकी आमा सिताका छोराहरु यूद्धमोर्चामा रहेकै बखत मारिएका हुन् । स्थानीय संचारकर्मी मिनकुमार दाहालका अनुसार जेठो छोरा […]
समाचार
स्व.कोईरालाको सातौं स्मृति सिन्धुलीमा दिप प्रज्वलन गरि मनाइयो
सिन्धुली – नेपाली कांग्रेसका पूर्व सभापति एबम पूर्व प्रधानमन्त्री शुसिल कोइरालाको सातौं स्मृति दिवस आज देशैभर बिभिन्न कार्यक्रम गरी मनाइएको छ । कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस सिन्धुली क्षेत्र नम्बर २ प्रदेश सभा (क) को आयोजनामा स्व. कोईरालाको स्मृतिमा दिप प्रज्वलन कार्यक्रम गरि सिन्धुलीमा स्मृतिसभा आयोजना गरिएको हो । कोइराला नेपालको व्यवस्थापिका संसदबाट ०७० […]
आफ्नै खेतबारिमा उब्जनी गर्न र भकारीमा अन्न राख्न पनि डरमर्दो भयो
सिन्धुली — कमलामाइ नगरपालिका – १४ तल्लो रानिबासका स्थानिय ज्ञानेन्द्रराज खड्काले जंगलीहात्तीको त्रासले सिंगो समुदाय त्रसित बनेको गुनासो ब्यक्त गर्नुभयो । पछिल्लो दुई दिनमा जंगली हात्तिले कमलामाइ नगरपालिकाका – १४ तल्लो रानिबासको चार स्थानियको घरमा क्षति पुर्याएको छ भने घरमा राखेको अन्नबाली नष्ट गरेको छ । स्थानियको घरमा क्षती पुर्याएको खबर पछि अनुगमनको लागी कमलामाइ […]
‘अंकपत्र’को समन्वयमा ३५ परिवारलाई खाद्यान्न सहयोग
सिन्धुली – कमलामाइ नगरपालिका – ४ का ३५ घरपरिवारलाई अंकपत्र मिडिया ग्रुप प्रा.लिको समन्वयमा खाद्यान्न सामाग्री बितरण गरिएको छ । फ्रेज्जी लाइट नन प्रोफिट अर्गनाइजेसन अस्ट्रिया (Frizzey Light Austria (non-profitable organization) का संचालक Mr. FRIZZEY GREIF को आर्थिक सहयोग तथा कमलामाइ नगरपालिका वडा नम्बर -४ संग अंकपत्रको समन्वयमा उक्त सामग्री बितरण गरिएको हो । वडा […]
सुनकोसी–मरिण डाइभर्सन: ८५ दिनमा २२ सय मिटर सुरुङ खनियो
सिन्धुली — गत असोज २८ गतेबाट खन्न सुरु गरिएको राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग डेढ महिनाको अवधिमा २२ सय मिटर खनिएको आयोजनाले जनाएको छ । टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको उक्त योजना डेढ महिनाको अवधिमा २२ सय मिटर सुरुङ खनिएको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए । आयोजना […]








