सिन्धुली – राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम सुनकोशी नदी तर्फबाट धमाधम भइरहेको छ । सिन्धुली जिल्लामा बनिरहेको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये टनेल बोरिङ मेसिन टिविएम सञ्चालन भएको कुल १४ महिनाको अवधिमा करिब ९ दशमलव ७ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको हो । आयोजना […]
समाचार
कमलामाई नगरपालिकामा (वास प्लान) कानुन निर्माण कार्य सुरु
सिन्धुली – खानेपानी, सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य हासिल गर्नका लागि तयार गरिएको नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता योजनालाई कार्यान्वयनमा ल्याउनका लागि कमलामाई नगरपालिकाले आवश्यक कानुनहरु निर्माण कार्य थालनी गरेको छ । सो कार्यका लागि शुक्रबार सिन्धुलीमाडीमा एक कार्यशालाको आयोजना गरी कानुन निर्माण कार्यको थालनी गरिएको हो । खानेपानी, सरसफाइ तथा स्वच्छताको मौलिक […]
एरोनेटको चरम लापरबाही: करेन्ट लागेर भैंसी मर्यो, क्षतीपुर्ती दिएन
सिन्धुली – कमलामाइ नगरपालिका -१४ तल्लो रानिबासका सन्तोष सुनुवार सामान्य खेती किशानी गरेर आफ्नो जिबिकोपार्जन गर्ने गर्दछन । उनको चार सदस्यीय सानो र खुशीको परिवार छ । सुनुवारको परिवार सामान्य अर्म/पर्म र ज्याला मजदुरिमा आफ्नो दैनिकी गुजार्छन । सानो सुनुवार परिवारको एउटा सपना छ । एउटा लायकको सर्लक्क परेको भैंसी किन्ने, त्यसलाई राम्रो संग स्याहारसुसार […]
अपाङ्गमैत्री बास्केटबल खेलग्राउन्ड निर्माण गर्ने बम्जनको प्रतिबद्धता
सिन्धुली – आज ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस सिन्धुलीमा विविध कार्यक्रम गरी मनाइएको छ । “दिगो बिकास लक्ष्य प्राप्तिको प्रतिबद्धता: अपाङ्गता भएका ब्यक्तीको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” भन्ने नारा सहित सिन्धुलीमाढीमा उक्त दिवस मनाइएको हो । सोही अवसरमा सिन्धुलीमाढीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर […]
परम्परागत गोरु घुमाएर दाइँ गर्ने प्रचलन दिनानुदिन लोप हुँदै
सिन्धुली – जिल्लामा परम्परागत रुपमा गोरुको सहायताले दाइँ गर्ने प्रचलन दिनानुदिन हराउँदै गएको छ । आधुनिक कृषि यन्त्रको प्रयोग गरेर धान झार्ने र स्याहार्ने क्रम बढेपछि परम्परादेखि नै गोरुको सहायताले दाइँ गर्ने चलन हराउँदै गएको हो । पछिल्लो केही वर्षदेखि धान झार्न तथा खेती गर्न हाते ट्याक्टर, ट्याक्टर र थ्रेसरलगायत आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै […]