सिन्धुली – आगामी जेठ अन्तिम साता काठमाडौंमा हुने नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन केन्द्रित स्थानीय अधिबेशन देशैभर संचालन भइरको छ । ‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’ भन्ने नारा सहित काठमाडौमा आयोजना हुने केन्द्रिय महाधिवेशनको लागी जिल्लाका वडाहरुमा स्थानिय अधिबेशनहरु अहिले धमाधम […]
समाचार
सुनकोशी सडक दुर्घटना: तिन घाईते मध्ये दुईको मृत्यु
सिन्धुली – गएको पौष ११ गते बिपि राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका १ देविस्थानमा मोटरसाईकल दुर्घटनामा परि घाईते भएका तिनजना मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडाँैबाट रामेछापतर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२७ प १०८९ नम्बरको मोटरसाईकल र सिन्धुलीबाट काठमाडौतर्फ जाँदै गरेको प्रदेश २०४००१ प २५५२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना […]
सिन्धुलीको कमला नदिमा एक व्यक्ति मृत फेला
सिन्धुली – सिन्धुलीको कमला नदिमा शुक्रवार डुबेर मृत अवस्थामा एक ब्यक्तिको लास फेला परेको छ । दुधौली नगरपालिका –६ लालभित्ती स्थित कमला खोलामा डुबेको अवस्थामा स्थानीयहरुले उक्त लास देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक दुधौली नगरपालिका –१ गिजिहानी बस्ने वर्ष ५३ का भिमनाथ अधिकारी रहेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । […]
नेपालमै सबैभन्दा बढी विद्युतीय चार्जिङ स्टेसन बिपी राजमार्गमा
सिन्धुली । बनेपा–सिन्धुली–बर्दीबास बिपी राजमार्गमा विद्युतीय रिचार्ज स्टेसन बढ्दै गएको छ । पूर्वी नेपालको तराईका जिल्लालाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गमा पछिल्लो समय वातावरण मैत्री विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै रिचार्ज स्टेसन बढ्दै गएको हो । १६० किलोमिटर लम्बाइको उक्त राजमार्गमा विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन तीन वर्ष अघिसम्म तीन ठाउँमा मात्रै थियो । अहिले झन्डै डेढ दर्जन […]
सिन्धुली फेस्टिबल पौष २७ बाट सिन्धुलीमाढीमा हुने
सिन्धुली : सिन्धुलीको आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन तथा स्थानिय परिकारको प्रचार गर्ने उदेश्यले “सिन्धुली पर्यटन, कृषी, ब्यापार, उद्योग, सांस्कृतिक तथा फुड फेस्टिबल -२०८० आयोजना हुने भएको छ । आयोजक संस्था ब्रदरहुड इभेन्टस एण्ड इन्टरटेन्मेण्ट प्रा.लिले मंगलबार पत्रकार सम्मेलनमार्फत आगामी पौष २७ देखि माघ ७ गतेसम्म फुड फेस्टिबल -२०८० हुने जानकारी दिएको हो । “कृषी, ब्यापार, उद्योग […]








